लामो समय देखि अवरुद्ध रहेको नमस्ते नेपालको टावर संचालनमा आएको छ । नेपाल टेलिकम सिमकोट शाखाबाट प्राविधिक ओवजन शाही नमस्ते नेपालको टावर राखिएको स्थानमा पुगी मर्मत गरे पछि सुचारु भएको हो । टावर विग्रनेमा हुम्ला अदानचुली गाउँपालिका वडा नं ६ ...
कर्णाली प्रदेशको हुम्ला जिल्लामा आर्थिक वर्ष २०८१।०८२ को प्रगति समिक्षा कार्यक्रम संचालन गरिएको छ । उक्त कार्यक्रम सामाजिक विकास कार्यालय हुम्लाले गरेको हो । उक्त कार्यालयले आर्थिक वर्ष ०८१।०८२ मा संचालन गरेको जेष्ठ नागरिक तथा सामाजिक सुरक्षा, महिला तथा बालबालिका, ...
कर्णाली प्रदेशको हुम्ला जिल्लामा भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास सम्बन्धी केन्द्रिय उपाध्यक्ष सँग सरोकारवाला विच अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । सोमबार जिल्ला सदरमुकाम सिमकोटमा दिनको ३ बजेबाट संचालन भएको कार्यक्रमको अध्यक्षता, अध्यक्ष नरबहादुर रोकायाको र प्रमुख आतिथ्य ...
हिमाली जिल्ला हुम्लाको, जिल्ला अस्पतालमा औषधी प्राप्त मात्रामा रहेको पाइएको छ । यस अघि जिल्ला अस्पतालमा औषधीको अभाव भनि फैलाएको अफवा जस्तो नभइ करिव १ हप्ता सम्म गोलोब्स र गज जस्ता केही औषधीको कमी भए पनि ठप्पै नभएको जिल्ला अस्पताल ...
तीन वर्षमा हिमाली जिल्ला हुम्लाबाट अठ्ठाईस जना गर्भवती र सुत्केरी महिलाको हेलिकोप्टरबाट सुविधा सम्पन्न अस्पतालमा उद्धार गरिएको छ । गर्भवती महिलालाई प्रशब ब्यथा लाग्दा जिल्ला अस्पताल र स्वास्थ्य संस्थामा सुत्केरी गराउन नसकिने,सुत्केरी महिलालाई उच्च रक्तश्रापको कारण अस्पतालको समन्वयमा जिल्ला बाहिर ...
हिमाली जिल्ला हुम्लामा अथाह प्रर्यटकिय स्थल रहेका छन् । ती पर्यटकीय क्षेत्रलाई प्रचार प्रसार सँगै आन्तरिक तथा वाहिय पर्यटकहरुको आगमन बढाउनका लागी तिनै तहका सरकार लागी परेका छन् । जिल्लामा स्थापित स्थानिय सरकार, संघ र प्रदेश सरकार पनि लागी परेको ...
कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । सात गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका मापदण्ड पूरा गरी उक्त घोषणा गरिसकेका थिए । जिल्ला खोप समन्वय समितिका संयोजक ...
छपाल लामाको अध्यक्षतामा २७ सदसिय महिला संघ सर्वसहमत चयन गरिएको छ । नेपाली काँग्रेसको भातृ संघ नेपाल महिला संघ को हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख को अध्यक्षमा लामा रहने गरी उपाध्यक्षमा आङमु लामा र शुसिला शाही, सचिवमा लक्ष्मीरुपमा खत्री र नन्दपुरी ...
नेपाली काँग्रेस भातृ संघ नेपाल महिला संघ को पहिलो प्रदेश अधिवेसन उत्घाटन सत्र सम्पन्न भएको छ । २ प्रदेश निर्वाचन क्षेत्र रहेको हुम्ला जिल्लामा नेपाली काँग्रेसको भातृ संघ महिला संघले सुक्रवार प्रदेश निर्वाचन क्षेत्र ख को पहिलो उत्घाटन सत्र कार्यक्रम ...
संघ तथा प्रदेश संगै स्थानिय सरकारबाट बजेटको व्यवस्था नहुँदा औषधीको अभाव देखिएको छ । औषधीको अभाव हुनेमा कर्णाली प्रदेश हुम्ला जिल्लाको जिल्ला अस्पताल रहेको छ । यस अघि संघ सरकारबाट दश लाख बजेटको व्यवस्था गरी आर्थिक वर्ष ०८१।०८२को साउन देखि ...