सिमकोट गाउँपालिका हुम्लाको आर्थिक वर्ष०८१।०८२ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको प्रमुख आतिथ्य संगै जिल्ला समन्वय समितिका सदस्य एव कार्यवाहक प्रमुख सरिता रावत, उपाध्यक्ष शुसिला रोकाया, ...
हिमाली जिल्ला हुम्लामाऔधोगिक क्षेत्रको विकास प्रवर्धन सँगै बजारीकरणका लागी ११ औ उद्योग दिवश मनाइएको छ । जिल्लाका उद्योग व्यवसायी, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एव प्रतिनिधि सुरक्षाकर्मीको सहभागितामा मनाइएको दिवसले सिमकोट गाउँपालिकाको लोकतान्त्रि चोक देखि काठेचुली सम्म बजार र्याली निकाली ...
कर्णाली प्रदेश हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिकाका न्युन आयश्रोत भएका घरधुरीलाई जस्तापात सहयोग गरिएको छ । उक्त जस्तापाता खार्पुनाथ गाउँपालिका वडा नं १ देखि ५ नं वडा सम्मका ३३ घरधुरीलाई उक्त जस्तापाता सहयोग गरिएको खार्पुनाथ गाउँपालिका वडा नं ५ का वडा ...
हुम्ला जिल्लाको प्रदेश निर्वाचन क्षेत्र क को सर्केगाड गाउँपालिकामा २९ वटा मरेको कुखुरा बरामद गरिएको छ । उक्त बरामद प्रहरी चौकी सर्किदेउले गरेको हो । सुक्रबार विहान प्रहरी चौकी सर्किदेउ हुम्लाबाट गस्तीमा खटिएको टोलीले सर्केगाड गाउँपालिका वडा नं ४ सर्केगाड ...
हुम्ला जिल्लाको मध्य क्षेत्रमा आगलागी पीडित र गरिव विपन्न घरधुरीलाई ३३ थान फाइवर सिरक वितरण गरिएको छ । उक्त सिरक हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका वडा नं ७ का आगलागी पीडित रोडिकोट बासीलाई १८ थान, सर्केगाड गाउँपालिका वडा नं ८ गरिव ...
६८ लाख ४९ हजार ६ सय ६९ रुपैंया ४१ पैसामा ट्रस वृज निर्माण कार्य सम्पन्न भएको छ । उक्त ट्रस वृज हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका वडा नं ४ नल्ला खोलामा निर्माण भएको हो । नल्ला खोला ट्रस वृज नाम रहेको ...
स्थानिय सरकारको साझेदारीमा मात्री तथा नवशिशु स्वास्थ्य सेवा सुद्धिढिकरण परियोजनाको शुभ आरम्भ गरिएको छ । उक्त शुभ आरम्भ वान हार्ट ओल्ड वाइटको आर्थिक सहयोग र स्नोल्याण्ड एकिकृत विकास केन्द्रको सहकार्यमा आइतबार विहान सदरमुकाम सिमकोटमा एक कार्यक्रमको आयोजना गरी शुभ आरम्भ ...
नेपाल खाध्य व्यवास्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लामा ४ हजार ५ सय ५८ .३३ कुन्टल खाध्यन्न मौजात रहेको छ । नेपाल सरकारले ढुवानीमा अनुदान दिदै आएको ११ हजार २ सय ७३ .५० कुन्टल चामल मध्य ६ हजार ७ सय १५ ...
हिमाली जिल्ला हुम्लामा चिसोले बाटोमा अलपत्र परेका एक जनालाइ नेपाल प्रहरीले उद्धार गरेको छ । उद्धार गरिएका व्यक्तिमा नाम्खा गाउँपालिका वडा नं ४ निवासी वर्ष ६५ का तुन्दुक लामा रहेका छन् । पौष १४ गते हुम्ला जिल्लाको नाम्खा गाउँपालिका वडा ...
हुम्लाको खार्पुनाथ गाउँपालिका वडा ५ को खार्पु दोभानमा निर्माण भएको शिवालयको मन्दिर आज एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । खार्पु तीर्थमा निर्माण सम्पन्न पश्चात कर्णाली प्रदेश पूर्व मुख्यमन्त्री तथा नेपाल कांग्रेस संसदीय दलका नेता जीनव बहादुर शाहीले उक्त ...