पोषण प्याकेज सम्बन्धी स्वास्थ्यकर्मीहरुका लागी क्षमता अभिवृद्धि

७ दिने पोषण प्याकेज सम्बन्धी स्वास्थ्यकर्मीहरुका लागी क्षमता अभिवृद्धि अभिमुखीकरण सुरु भएको छ । हिमाली जिल्ला हुम्लामा पोषण सम्बन्धी स्वास्थ्यकर्मीलाई जानकारी गराउन र उपचार विधिकाबारमा सिकउन र हुम्ला जिल्लाको निर्वाचन क्षेत्र ख को सिमकोट गाउँ पालिकामा रहेका बालबालिकाहरुलाई पोषणमा पउच ...

स्थानिय पाठ्यक्रम निर्माण सम्बन्धी २ दिने अभिमुखीकरण

२ दिने विद्यालयमा कार्यरत जतशक्तीहरुको क्षमता विकास सम्बन्धीको तालिम सम्पन्न भएको छ । पाठ्यक्रम निर्माण, प्रविधिकरण, विद्यालय संचालन, प्रवधान,विद्यालयको लेखा प्रणाली, इङलिस, आइटी सुचना तथा संचार प्रविधि, भौतिक पुर्वधार लगाएतका विषयमा प्रशिक्षण गराउदै उक्त तालिम सम्पन्न भएको हो ।उक्त क्षमता ...

उच्च शिक्षा अध्ययनका लागी २० हजार दिने खार्पुनाथ ४ को पहिलो निर्णय

खार्पुनाथ गाउँपालिका वडा नं ४ को वडा बैठक वसेको छ । वडा अध्यक्ष रंगमति शाहीको अध्यक्षतामा वसेको पहिलो बैठकले ४ वटा निर्णय गरेको छ । जसमा खार्पुनाथ गाउँपालिका वडा नं ४ मा वस्ने सुत्केरीलाई प्रोत्साहन स्वरुप ५ हजार दिने, सो ...

सिमकोट गाउँपालिकाको कार्यपालिकाको उम्मेदवारको मनोनयन पत्र दर्ता

सिमकोट गाउँपालिकाको कार्यपालिका हुम्लाको निर्वाचनका लागी बुधबार मनोनयन पत्र दर्ता गरिएको छ । उक्त मनोनयन दर्ता मुख्य निर्वाचन अधिकृतको कार्यालय सिमकोट हुम्लामा गरिएको हो । उक्त कार्यालय हुम्ला जिल्ला अदालतमा रहेको छ । मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले प्रत्यक्ष निगरानीमा ...

२५ लाख हिनामिना भएको भन्दै महिलाको समुह जिल्ला प्रशासन हुम्लामा

२५ लाखको योजनामा काम गरेको रुपैंया नपाएको भन्दै जिल्ला प्रशासन कार्यालय हुम्लामा डेलिकेसनमा महिलाको टिम पुगेको छ । सिमकोट गाउँ पालिका वडा नं ७ को चुकेडिका महिला खानेपानी लाइन विस्तारको काम गरेबापतको रकम नपाएको गुनासो सहित जिल्ला प्रशासन कार्यालयमा पुगेका ...

हुम्ला, ताँजाकोटका ५ वटा मतदान केन्द्रको अनुगमन तथा निरिक्षण

बैशाख ३० गते हुने स्थानिय तह सदस्य निर्वाचन हुने मतदान केन्द्र, मतदानका लागी कति सुरक्षित छन वा छैनन्, मर्मत संभारको केकति आवश्यकता छ भन्ने हेतुले मतदान केन्द्रको अनुगमन तथा निरिक्षण गरि मतदानको लागी तयारी कार्य पुरा भएको छ । निरिक्षण ...

मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लामा सिसि क्यामरा जडान

आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावमा निर्वाचन आयोगले हुम्ला जिल्ला भरका ७ वटा गाउँ पालिका मतगणना स्थलमा सीसी क्यामेरा जडान गर्ने भएको छ । सोमबार मात्रै मुख्य निर्वाचन अधिकृतको कार्यालय सिमकोट हुम्लामा ८ वटा सिसि क्यामरा जडान ...

मतदान स्थलमा खटिने कर्मचारीको नामवली प्रकासित

आगामी बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा भाग लिने राजनैतिक दल र स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिन्न प्रर्दान गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय हुम्लाले शनिवार चुनाव चिन्न प्रर्दान गरेका हुन । हुम्लाका ७ वटै ...

हुम्ला जिल्लाका ४ वडा अध्यक्ष र ५ सदस्यहरु निर्विरोध निर्वाचित

हुम्ला जिल्लाका ४ जना वडा अध्यक्ष सहित ५ सदस्यहरु निर्विरोध निर्वाचित घोषणा गरिएको छ । निर्वाचित हुनेमा खार्पुनाथ गाउँ पालिका वडा नं ४ वडा अध्यक्ष रंगमती शाही, दलित महिला सदस्य दन्तकली सुनार, सिमकोट गाउँ पालिका वडा नं १ का वडा ...

नेपाली सेनाको हेलिकप्टरमा मतपत्र हुम्लामा

नेपाली सेनाको हेलिकप्टरमा ३८ हजार मतपत्र हुम्ला जिल्लाको सदरमुकाम सिमकोट आइ पुगेको छन । विहिवार दिनको एघार पैतालि वजे उक्त मतपत्र सिमकोट आइपुगेका हुन । मपत पत्रलाई कडा सुरक्षाका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ । यही वैशाख ३० ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९