गैरसरकारी संस्थाद्धारा विद्यार्थीलाई स्कुल ड्रेस र स्टेस्नरीमा सहयोग

कर्णाली प्रदेशको हुम्ला जिल्लाको शिक्षामा सुधारका लागी विभिन्न निकायबाट सहयोग प्राप्त हुने कार्य भइ रहेको छ । नेपाल सरकारले कक्षा १ देखि १२ कक्षा सम्म निशुल्क शिक्षा दिने निति लिए बमोजिम अहिले सरकारी विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीलाई भर्ना शुल्क, पाठ्य ...

सवारी दुर्घटना बढ्न थाले पछि सडक छेउछाउका सामाग्री हटाउन आग्रह

कर्णाली प्रदेशको हुम्ला जिल्लामा सवारी दुर्घटना बढ्न थाले पछि सडक छेउछाउका सामाग्री हटाउन आग्रह गरिएको छ । सडक छेउछाउमा राखिएका स्थानियका सामाग्रीहरुले सडक विगार्नुका साथै सडक हिलाम्वे तथा खाल्डा खुल्डी भइ पानी जम्न थाले पछि सडक छेउछाउका सामाग्री हटाउन आग्रह ...

हुम्ला जिल्लामा भु्स्या कुकुरको विक विकी

हुम्ला जिल्लामा भु्स्या कुकुरको विक विकी वढेको छ । भुस्या कुकुरहरु खेतवारी सडकका छेउछाउ सँगै मानिस नवस्ने घर घरमा समुह बनाइ वस्दा स्थानिय वासी त्रसित भएका छन् । कुकुरहरुले मानिस तथा पशु वस्तुलाइ एक साथ समुह बनाइ झम्टने गरेको समेत ...

विपद्‌का घटनामा परिचालन हुन सक्नेगरी सुरक्षा निकाय तयारी अवस्थामा

हिमाली जिल्ला हुम्लामा विपद व्यवस्थापन समितिको बैठक वसेको छ । हिमपात तथा अविरल वर्षाले  स्थानियवासीको जनधनमा पार्न सक्ने क्षेतीलाई आकलन गर्दै उक्त बैठक बसेको हो । प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय हुम्लामा वसेको बैठकले जिल्लाका ...

न्युन आयश्रोत भएका घरधुरीलाई जस्तापात सहयोग

कर्णाली प्रदेश हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिकाका न्युन आयश्रोत भएका घरधुरीलाई जस्तापात सहयोग गरिएको छ । उक्त जस्तापाता  खार्पुनाथ गाउँपालिका वडा नं १ देखि ५ नं वडा सम्मका ३३ घरधुरीलाई उक्त जस्तापाता सहयोग गरिएको खार्पुनाथ गाउँपालिका वडा नं ५ का वडा ...

एआई–डिजिटल गाई र भैँसी बीमा सम्बन्धी एक दिने तालिम

एआई–डिजिटल गाई र भैँसी बीमा सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ । उक्त तालिम कर्णाली प्रदेश  हुम्ला जिल्लाको सदरमुकाम सिमीकोटमा सोमबार  सम्पन्न भएको हो । यु एन डी पी नेपाल र युनाईटेड अजोड इन्स्योरेन्सको साझेदारीमा एआई–डिजिटल गाई र भैँसी बीमा ...

महिला संघद्धारा स्थानिय तहमा निर्वाचित महिलाहरुलाई सम्मान

कर्णाली प्रदेश हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख को महिला संघले स्थानिय तहमा निर्वाचित महिलाहरुलाई सम्मान गरेको छ । बुधबार आयोजित एक कार्यक्रममा २१ जना महिला सम्मानित भएका हुन । हुम्ला जिल्लाको प्रदेश निर्वाचन क्षेत्र ख को खार्पुनाथ, नाम्खा र ...

कक्षा ९ मा अध्ययनरत १५ वर्षिया नाबालिका ४ दिन देखि वेपत्ता

कर्णाली प्रदेश हुम्ला जिल्लामा एक जना १५ वर्षिया बालिका वेपत्ता भएकी छन् । वेपत्ता हुनेमा हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र क को सर्केगाड गाउँपालिका वडा नं ८ फुचा गाउँकी रहेकी छन् । सर्केगाड गाउँपालिका वडा नं ८ फुचा गाउँ निवासी ...

नेपाल महिला संघको पहिलो प्रदेश अधिवेसन उत्घाटन सत्र सम्पन्न

नेपाली काँग्रेस भातृ संघ नेपाल महिला संघ को पहिलो प्रदेश अधिवेसन उत्घाटन सत्र सम्पन्न भएको छ ।  २ प्रदेश निर्वाचन  क्षेत्र रहेको हुम्ला  जिल्लामा नेपाली काँग्रेसको भातृ संघ महिला संघले सुक्रवार प्रदेश निर्वाचन क्षेत्र ख को पहिलो उत्घाटन सत्र कार्यक्रम ...

नेपाल उत्पिडित जातिय मुक्ति समाजको अध्यक्षमा लालधन टमट्टा

नेपाल जातिय मुक्ति समाजको सातौ अधिवेसन सम्पन्न भएको छ । उक्त अधिवेसन हुम्ला जिल्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकामा सम्पन्न भएको नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष प्रकाश बहादुर शाहीले बताएका छन् । सर्केगाड गाउँपालिकाको सर्केगाड वजारमा रहेको हिर शाहीको सभाह ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९