नेपाल कम्युनिष्ट पार्टीका नेतालाई विचार र चिन्तन परिवर्तन गर्न सुझाव’

हुम्ला संसारका श्रमिकहरु एक हौ एकिकृत जनक्रान्ति जिन्दावाद बैज्ञानिक समाज जिन्दावाद भन्ने मुल नाराका साथ नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति हुम्लाको अन्तरक्रिया कार्यक्रम संचालन भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का डिसिसियस सिदान्तले हरेक परिवर्तनपछि नेताहरूले ...

हुम्लामा पहिलो चरणको मतदाता नामावली संकलन कार्य

दुइ चरणमा संचालन भइ रहेको मतदाता नामवली संकलन कार्यको पहिलो चरणको मतदाता नामावली संकलन कार्य सम्पन्न भएको छ । जिल्लाका ३ वटा गाउँ पालिकामा पहिलो चरणको मतदाता नामावली संकलन कार्य भएको थियो । पहिलो चरणमा मतदाता संकलन हुनेमा ताँजाकोट,सर्केगाड र ...

हुम्लाका ३ वटा गाउँ पालिकामा मतदाता नामवली संकल कार्य सुरु

हुम्ला जिल्लामा ७ वटा गाउँ पालिका र ४४ वटा वडाहरु रहेका छन् । भौगलिक विकटताका कारण हुम्ला जिल्लामा दुई चरणमा फोटो सहितको मतदाता नामवली संकलन गरिदै छ  । हुम्लाका ३ वटा गाउँ पालिकामा फोटो सहितको मतदाता नामवली संकल कार्य सुक्रबारबाट ...

नेपाली काँग्रेस वडा कार्यालय स्थापना

हुम्ला नेपाली काँग्रेस वडा कार्यालय स्थापना गरीएको छ । स्थापना हुनेमा खार्पुनाथ गाउँ पालिका वडा नं ४ छिप्रा  हुम्लाको रहेको छ । नेपाली काँग्रेसको वडा कार्यालय स्थापना गरी पाटीको झण्डा गाडिएको नेपाली काँग्रेस खार्पुनाथ गाउँ पालिका वडा नं ४ का ...

नेकपा माओवादी केन्द्रको पहिलो गाउँ सभा ७ वटै गाउँ पालिकामा एकै सात

नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रको पहिलो गाउँ सभा जिल्लाका ७ वटै गाउँ पालिकामा शनिवार एकै साथ संचालन भइको छ । जिल्लाका ७ वटा गाउँ पालिका मध्य सिमकोट गाउँ पालिकामा भव्यताका साथ जिल्ला समन्वय समितिको प्राङगणमा उत्घाटन सत्र संचालन गरेको थियो ...

नेपाल निजामती कर्मचारी युनियनको जिल्ला अध्यक्षमा बिशाल बोहरा

नेपाली काँग्रेसको शुभेछुक संस्था नेपाल निजामती कर्मचारी युनियन  हुम्लाको जिल्ला अधिवेसन सम्पन्न भएको छ । उक्त अधिवेसनले विशाल बोहराको अध्यक्षतामा १७ सदसिय जिल्ला कार्य समिती सर्वसहमतीमा चयन गरेको छ । जसमा अध्यक्ष विशाल बोहरा, उपाध्यक्ष महिलामा मनमाया वली, खुल्लाबाट भक्ती ...

हुम्लाका २१ वटा विद्यालय झोले विद्यालयः अनेरास्ववियुका खड्का

देशभरीका सम्पुर्ण प्रगतीशिल जनवादी तथा देशभक्त विद्यार्थी एकजुट होऔ भन्ने मुलनाराका साथ पत्रकार सम्मेलन गरीएको छ । पत्रकार सम्मेलन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कार्य समिति हुम्लाले गरेको हो । सुक्रबार दिनको साढे २ वजे संचालन भएको पत्रकार ...

हुम्लामा जनगणनाका लागी सुझाव संकलन

जिल्लामा सञ्चालन हुने जनगणनामा सहज होस भन्दै जनगणना कार्यालयले सोमवार अनौपचारीक रुपमा पत्रकार र राजनिति दलका प्रतिनिधिहरुसंग सुझाव संकलन गरेको छ ।  कात्तिक २५ गतेदखि सञ्चालन हुने राष्ट्रिय जनगणनका लागि हुम्ला जिल्लामा ८० जना गणकहरु तयारी गरेको जिल्ला जनगणना अधिकृत ...

कर्णाली प्रदेश मुख्य मन्त्री जीवनबहादुर शाही हुम्लामा

कर्णाली प्रदेश मुख्य मन्त्री जीवनबहादुर शाही आज हुम्लामा आइ पुग्नु भएको छ । शाही अहिले वेलुका ५ वजे हुम्ला जिल्लाको सदरमुकाम सिमकोट पुग्नु भएको हो । हुम्ला जिल्लामा असोज ३१ गतेबाट ३ दिन परेको अविरल वर्षाले पारेको क्षेतीको अनुगमन तथा ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९