महाधिवेसन प्रतिनिधि छनौटका लागी मतदाता नामावली प्रकासन

नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कार्य समिति हुम्लाले मतदाता नामावली प्रकासन गरेको छ । मतदाता नामावली नेपाल कम्युनिष्ट पार्टीको ११ औ राष्ट्रिय महाधिवेसन प्रतिनिधि छनौटलाई केन्द्रित रही मतदाता नामावली प्रकासन गरेको नेकपा एमाले जिल्ला कमिटी हुम्लाका उपाध्यक्ष प्रकासबहादुर शाहीले बताएका ...

हुम्ला जिल्लामा नयाँ मतदाता संख्या ३ सय ७२

हुम्ला जिल्ला भर नयाँ मतदाता संख्या ३ सय ७२ भएको निर्वाचन कार्यालय प्रमुख भिमबहादुर रोकायाले बताएका छन । यस अघि अशोज नौ गतेबाट कार्तिक ३० गते सम्म तोकिएको भए पनि ५ दिन थप गरी मंसिर ५ गते सम्म मतदाता नामवली ...

एआई–डिजिटल गाई र भैँसी बीमा सम्बन्धी एक दिने तालिम

एआई–डिजिटल गाई र भैँसी बीमा सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ । उक्त तालिम कर्णाली प्रदेश  हुम्ला जिल्लाको सदरमुकाम सिमीकोटमा सोमबार  सम्पन्न भएको हो । यु एन डी पी नेपाल र युनाईटेड अजोड इन्स्योरेन्सको साझेदारीमा एआई–डिजिटल गाई र भैँसी बीमा ...

नेपाली काँग्रेसका वडा इकाइ सभापतिको निधन

नेपाली काँग्रेसका वडा इकाइ सभापतिको निधन भएको छ । निधन हुनेमा हुम्ला सिमकोट गाउँपालिका वडा नं ६ माथिल्लो गाउँ निवासी ऐटन रावत रहेका छन् । रावत लामो समय देखि क्यान्सर पीडित रहेका थिए।वडा इकाइ सभापति रावतको २० गते दिनको ३ ...

महिला संघद्धारा स्थानिय तहमा निर्वाचित महिलाहरुलाई सम्मान

कर्णाली प्रदेश हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख को महिला संघले स्थानिय तहमा निर्वाचित महिलाहरुलाई सम्मान गरेको छ । बुधबार आयोजित एक कार्यक्रममा २१ जना महिला सम्मानित भएका हुन । हुम्ला जिल्लाको प्रदेश निर्वाचन क्षेत्र ख को खार्पुनाथ, नाम्खा र ...

हरितालिका तिजको अवसरमा परिचयात्मक र शुभकामना आदान प्रर्दान

हरितालिका तिजको अवसरमा परिचयात्मक र शुभकामना आदान प्रर्दान कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रम नेपाली काँग्रेसको भातृ संघ कर्णाली प्रदेश हुम्ला जिल्ला निर्वाचन क्षेत्र ख को महिला संघको  आयोजनामा संचालन भएको हो । आगामी भाद्र १० गते लाग्ने महिला ...

महिला संघको आयोजनामा परिचयात्मक तथा तिजको शुभकामना आदान प्रर्दान

परिचयात्मक तथा हरितालिका तिजको शुभकामना आदान प्रर्दान कार्यक्रम संचालन हुने भएको छ । उक्त कार्यक्रम नेपालीकाँग्रेस हुम्ला प्रदेश निर्वाचन क्षेत्र ख को महिला संघको आयोजनामा संचालन हुन लागेको छ । भाद्र ४ गते विहान ११ बजेर ३० मिनेटमा संचालन हुने कार्यक्रममा ...

अन्य पार्टी परित्याग गरी १५ जना नेकपा एमालेमा प्रवेस

नेकपा एमालेको ७ औ पुर्ण बैठकमा अन्य पार्टी परित्याग गरि १५ जना नेकपा एमाले प्रवेस गरेका छन् । नेकपा एमाले जिल्ला कमिटीका  अध्यक्ष ज्ञामी बुमीको अध्यक्षता र कर्णाली प्रदेशका पुर्व सामाजिक विकास मन्त्री दल रावलको प्रमुख आतिथ्यमा संचालन भएको पुर्ण ...

नेपाली काँग्रेस हुम्लाद्धारा शोक वक्तव्य प्रकासित

नेपाली काँग्रेस हुम्लाले एक शोक वक्तव्य प्रकासित गरेको छ । उक्त शोक वक्तव्य नेपाली काँग्रेस जिल्ला कार्य समिति हुम्लाका कोषाध्यक्ष बबिता शाहीका काका, सिमकोट गाउँपालिका कार्यसमितिका पूर्व सभापति तथा नेपाल निजामति कर्मचारी यूनियन हुम्लाका पूर्व अध्यक्ष, सिमकोट–४ हिल्दुम निवासी अकिलबहादुर ...

नेपाली काँग्रेस हुम्लाको जिल्ला भेलामा प्रशिक्षण कार्यक्रम

नेपाली काँग्रेस जिल्ला सम्मेलनको दोश्रो दिन शनिवार प्रशिक्षण कार्यक्रम संचालन भएको थियो । नेपाली काँग्रेसका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको अध्यक्षता नेपाली काँग्रेस जिल्ला सभापति मोहन विक्रम सिंहको र प्रमुख आतिथ्य कर्णाली प्रदेश पुर्व मुख्य मन्त्री एव नेपाली काँग्रेस केन्द्रिय कार्य ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९