कर्णाली प्रदेशको हुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।  सात गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका मापदण्ड पूरा गरी उक्त घोषणा गरिसकेका थिए । जिल्ला खोप समन्वय समितिका संयोजक ...

छपाल लामाको अध्यक्षतामा २७ सदसिय महिला संघ सर्वसहमत चयन

छपाल लामाको अध्यक्षतामा २७ सदसिय महिला संघ सर्वसहमत चयन गरिएको छ । नेपाली काँग्रेसको भातृ संघ नेपाल महिला संघ को हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख को अध्यक्षमा लामा रहने गरी उपाध्यक्षमा आङमु लामा र शुसिला शाही, सचिवमा लक्ष्मीरुपमा खत्री र नन्दपुरी ...

नेपाल महिला संघको पहिलो प्रदेश अधिवेसन उत्घाटन सत्र सम्पन्न

नेपाली काँग्रेस भातृ संघ नेपाल महिला संघ को पहिलो प्रदेश अधिवेसन उत्घाटन सत्र सम्पन्न भएको छ ।  २ प्रदेश निर्वाचन  क्षेत्र रहेको हुम्ला  जिल्लामा नेपाली काँग्रेसको भातृ संघ महिला संघले सुक्रवार प्रदेश निर्वाचन क्षेत्र ख को पहिलो उत्घाटन सत्र कार्यक्रम ...

नेपाल उत्पिडित जातिय मुक्ति समाजको अध्यक्षमा लालधन टमट्टा

नेपाल जातिय मुक्ति समाजको सातौ अधिवेसन सम्पन्न भएको छ । उक्त अधिवेसन हुम्ला जिल्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकामा सम्पन्न भएको नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष प्रकाश बहादुर शाहीले बताएका छन् । सर्केगाड गाउँपालिकाको सर्केगाड वजारमा रहेको हिर शाहीको सभाह ...

एकिकृत सामुदायिक बिकास परियोजना ब्यबस्थापन समिति  गठन

एकिकृतसामुदायिक बिकास परियोजना ब्यबस्थापन समिति  गठनका लागि परियोजना लागु भएका गाँउपालिकाहरुबाट स्पोन्सर बालबालिकाहरुका अभिभावकहरुबाट छनौट भई आएका प्रतिनिधिहरुको बैठक  बसेको छ । उक्त बैठकले परियोजना ब्यबस्थापन समिति गठन,,परियोजना ब्यबस्थापन समितिको पहिलो बैठक संचालन सम्बन्धमा छलफल गरि निर्णय गरिएको किर्डाक नेपाल हुम्लाका संयोजक ...

प्रहरी चौकी सर्कीदेउ द्धारा २९ वटा मरेका कुखुरा बरामद

हुम्ला जिल्लाको प्रदेश निर्वाचन क्षेत्र क को सर्केगाड गाउँपालिकामा २९ वटा मरेको कुखुरा बरामद गरिएको छ । उक्त बरामद प्रहरी चौकी सर्किदेउले गरेको हो । सुक्रबार विहान प्रहरी चौकी सर्किदेउ हुम्लाबाट गस्तीमा खटिएको टोलीले सर्केगाड गाउँपालिका वडा नं ४ सर्केगाड ...

आगलागी पीडित तथा विपन्न घरधुरीलाई ३३ थान फाइवर सिरक

हुम्ला जिल्लाको मध्य क्षेत्रमा आगलागी पीडित र गरिव विपन्न घरधुरीलाई ३३ थान फाइवर सिरक वितरण गरिएको छ । उक्त सिरक हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका वडा नं ७ का आगलागी पीडित रोडिकोट बासीलाई १८ थान, सर्केगाड गाउँपालिका वडा नं ८ गरिव ...

६८ लाख ४९ हजार ६ सय ६९ रुपैंया ४१ पैसामा ट्रस वृज निर्माण

६८ लाख ४९ हजार ६ सय ६९ रुपैंया ४१ पैसामा ट्रस वृज निर्माण कार्य सम्पन्न भएको छ । उक्त ट्रस वृज हुम्ला जिल्ला  खार्पुनाथ गाउँपालिका वडा नं ४ नल्ला खोलामा निर्माण भएको हो । नल्ला खोला ट्रस वृज नाम रहेको ...

खाध्य शाखा सिमकोटमा ४ हजार ५ सय ५८ .३३ कुन्टल खाध्यन्न मौजात

नेपाल खाध्य व्यवास्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लामा ४ हजार ५ सय ५८ .३३ कुन्टल खाध्यन्न मौजात रहेको छ । नेपाल सरकारले ढुवानीमा अनुदान दिदै आएको ११ हजार २ सय ७३ .५० कुन्टल चामल मध्य ६ हजार ७ सय १५ ...

हुम्लामा चिसोले बाटोमा अलपत्र परेका एक जनालाइ नेपाल प्रहरीले उद्धार

हिमाली जिल्ला हुम्लामा चिसोले बाटोमा अलपत्र परेका एक जनालाइ नेपाल प्रहरीले उद्धार गरेको छ । उद्धार गरिएका व्यक्तिमा नाम्खा गाउँपालिका वडा नं ४ निवासी वर्ष ६५ का तुन्दुक लामा रहेका छन् । पौष १४ गते हुम्ला जिल्लाको नाम्खा गाउँपालिका वडा ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९