कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । सात गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका मापदण्ड पूरा गरी उक्त घोषणा गरिसकेका थिए । जिल्ला खोप समन्वय समितिका संयोजक ...
छपाल लामाको अध्यक्षतामा २७ सदसिय महिला संघ सर्वसहमत चयन गरिएको छ । नेपाली काँग्रेसको भातृ संघ नेपाल महिला संघ को हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख को अध्यक्षमा लामा रहने गरी उपाध्यक्षमा आङमु लामा र शुसिला शाही, सचिवमा लक्ष्मीरुपमा खत्री र नन्दपुरी ...
नेपाली काँग्रेस भातृ संघ नेपाल महिला संघ को पहिलो प्रदेश अधिवेसन उत्घाटन सत्र सम्पन्न भएको छ । २ प्रदेश निर्वाचन क्षेत्र रहेको हुम्ला जिल्लामा नेपाली काँग्रेसको भातृ संघ महिला संघले सुक्रवार प्रदेश निर्वाचन क्षेत्र ख को पहिलो उत्घाटन सत्र कार्यक्रम ...
नेपाल जातिय मुक्ति समाजको सातौ अधिवेसन सम्पन्न भएको छ । उक्त अधिवेसन हुम्ला जिल्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकामा सम्पन्न भएको नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष प्रकाश बहादुर शाहीले बताएका छन् । सर्केगाड गाउँपालिकाको सर्केगाड वजारमा रहेको हिर शाहीको सभाह ...
एकिकृतसामुदायिक बिकास परियोजना ब्यबस्थापन समिति गठनका लागि परियोजना लागु भएका गाँउपालिकाहरुबाट स्पोन्सर बालबालिकाहरुका अभिभावकहरुबाट छनौट भई आएका प्रतिनिधिहरुको बैठक बसेको छ । उक्त बैठकले परियोजना ब्यबस्थापन समिति गठन,,परियोजना ब्यबस्थापन समितिको पहिलो बैठक संचालन सम्बन्धमा छलफल गरि निर्णय गरिएको किर्डाक नेपाल हुम्लाका संयोजक ...
हुम्ला जिल्लाको प्रदेश निर्वाचन क्षेत्र क को सर्केगाड गाउँपालिकामा २९ वटा मरेको कुखुरा बरामद गरिएको छ । उक्त बरामद प्रहरी चौकी सर्किदेउले गरेको हो । सुक्रबार विहान प्रहरी चौकी सर्किदेउ हुम्लाबाट गस्तीमा खटिएको टोलीले सर्केगाड गाउँपालिका वडा नं ४ सर्केगाड ...
हुम्ला जिल्लाको मध्य क्षेत्रमा आगलागी पीडित र गरिव विपन्न घरधुरीलाई ३३ थान फाइवर सिरक वितरण गरिएको छ । उक्त सिरक हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका वडा नं ७ का आगलागी पीडित रोडिकोट बासीलाई १८ थान, सर्केगाड गाउँपालिका वडा नं ८ गरिव ...
६८ लाख ४९ हजार ६ सय ६९ रुपैंया ४१ पैसामा ट्रस वृज निर्माण कार्य सम्पन्न भएको छ । उक्त ट्रस वृज हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका वडा नं ४ नल्ला खोलामा निर्माण भएको हो । नल्ला खोला ट्रस वृज नाम रहेको ...
नेपाल खाध्य व्यवास्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लामा ४ हजार ५ सय ५८ .३३ कुन्टल खाध्यन्न मौजात रहेको छ । नेपाल सरकारले ढुवानीमा अनुदान दिदै आएको ११ हजार २ सय ७३ .५० कुन्टल चामल मध्य ६ हजार ७ सय १५ ...
हिमाली जिल्ला हुम्लामा चिसोले बाटोमा अलपत्र परेका एक जनालाइ नेपाल प्रहरीले उद्धार गरेको छ । उद्धार गरिएका व्यक्तिमा नाम्खा गाउँपालिका वडा नं ४ निवासी वर्ष ६५ का तुन्दुक लामा रहेका छन् । पौष १४ गते हुम्ला जिल्लाको नाम्खा गाउँपालिका वडा ...