नेपाली कांग्रेस हुम्लाका प्रतिनिधि सभा सदस्य उम्मेदवार जयपति रोकायाले लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएकाले आफू पवित्र भावका साथ स्वच्छ प्रतिस्पर्धामा होमिने बताएका छन्। मंगलबार आफै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदवारी दर्ता गराएका रोकाया बुधबार नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता, ...
हुम्लाका नागरिकले विकास निर्माणमा सक्रिय रहने र जनताको आवाज बोकेर संसद्सम्म पुयाउने व्यक्तिलाई आगामी निर्वाचनमा भोट दिने बताएका छन् । विगतका निर्वाचनका अनुभव र जनप्रतिनिधिको कार्यसम्पादनको मूल्याङ्कनका आधारमा यस पटक नागरिक सचेत र जिम्मेवार निर्णय गर्न चाहेको देखिएको छ । ...
बिप्लप नेतृत्वको नेकपा माओवादीको छैटौ बैठक हुम्ला जिल्लामा सम्पन्न भएको छ । बैठक हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकामा बसेको कृष्णले बताएका छन् । जिल्ला सेक्रेटरी विश्वदिप सिको अध्यक्षता र पार्टी पि विएम एटम सिको प्रमुख आतिथ्य सँगै युवा संगठनका मिनेसि, केन्द्रिय ...
नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कार्य समिति हुम्लाले मतदाता नामावली प्रकासन गरेको छ । मतदाता नामावली नेपाल कम्युनिष्ट पार्टीको ११ औ राष्ट्रिय महाधिवेसन प्रतिनिधि छनौटलाई केन्द्रित रही मतदाता नामावली प्रकासन गरेको नेकपा एमाले जिल्ला कमिटी हुम्लाका उपाध्यक्ष प्रकासबहादुर शाहीले बताएका ...
हुम्ला जिल्ला भर नयाँ मतदाता संख्या ३ सय ७२ भएको निर्वाचन कार्यालय प्रमुख भिमबहादुर रोकायाले बताएका छन । यस अघि अशोज नौ गतेबाट कार्तिक ३० गते सम्म तोकिएको भए पनि ५ दिन थप गरी मंसिर ५ गते सम्म मतदाता नामवली ...
एआई–डिजिटल गाई र भैँसी बीमा सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ । उक्त तालिम कर्णाली प्रदेश हुम्ला जिल्लाको सदरमुकाम सिमीकोटमा सोमबार सम्पन्न भएको हो । यु एन डी पी नेपाल र युनाईटेड अजोड इन्स्योरेन्सको साझेदारीमा एआई–डिजिटल गाई र भैँसी बीमा ...
नेपाली काँग्रेसका वडा इकाइ सभापतिको निधन भएको छ । निधन हुनेमा हुम्ला सिमकोट गाउँपालिका वडा नं ६ माथिल्लो गाउँ निवासी ऐटन रावत रहेका छन् । रावत लामो समय देखि क्यान्सर पीडित रहेका थिए।वडा इकाइ सभापति रावतको २० गते दिनको ३ ...
कर्णाली प्रदेश हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख को महिला संघले स्थानिय तहमा निर्वाचित महिलाहरुलाई सम्मान गरेको छ । बुधबार आयोजित एक कार्यक्रममा २१ जना महिला सम्मानित भएका हुन । हुम्ला जिल्लाको प्रदेश निर्वाचन क्षेत्र ख को खार्पुनाथ, नाम्खा र ...
हरितालिका तिजको अवसरमा परिचयात्मक र शुभकामना आदान प्रर्दान कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रम नेपाली काँग्रेसको भातृ संघ कर्णाली प्रदेश हुम्ला जिल्ला निर्वाचन क्षेत्र ख को महिला संघको आयोजनामा संचालन भएको हो । आगामी भाद्र १० गते लाग्ने महिला ...
परिचयात्मक तथा हरितालिका तिजको शुभकामना आदान प्रर्दान कार्यक्रम संचालन हुने भएको छ । उक्त कार्यक्रम नेपालीकाँग्रेस हुम्ला प्रदेश निर्वाचन क्षेत्र ख को महिला संघको आयोजनामा संचालन हुन लागेको छ । भाद्र ४ गते विहान ११ बजेर ३० मिनेटमा संचालन हुने कार्यक्रममा ...