फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत हुम्लाका ६० मतदान स्थल र ६४ वटा मतदान केन्द्रमध्ये एक मतदान केन्द्रमा शतप्रतिशत महिला कर्मचारी खटाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सिमकोट गाउँपालिका वडा नं ५ सिमकोट स्थित भिमसेन आधारभूत विद्यालय मतदान केन्द्रमा सबै कर्मचारी महिला रहने गरी कार्य विभाजन ...
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लाका २२मतदान केन्द्रमा प्रयोग हुने निर्वाचन सामग्री मतदान अधिकृतहरूले बुझेका छन्। जिल्लाको अदानचुली ४ वटा, चंखेली ६ वटा, ताँजाकोट ७ वटा, नाम्खा ४ वटा र सर्केगाड गाउँपालिकाका १ वटा गरी २२ वटा ...
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा हुम्लामा तयारी तीव्र पारिएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न जिल्लामा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ। जिल्लाभरका मतदान स्थल तथा ...
फागुन २१ — रुख चिन्हमा छाप लगाऔँ,१२ गते खार्पुनाथ जाऔँ — परिवर्तनको आवाज बुलन्द गरौँ ” भन्ने नाराका साथ आयोजित कार्यक्रममा नेपाली कांग्रेस गाउँपालिका कार्य समिति खार्पुनाथका सभापति टक्क बहादुर शाहीको अध्यक्षता तथा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेपाली ...
मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाले कर्मचारी खटन पठनको कार्य पुरा गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी उक्त कार्य गरेको सोही कार्यालयका प्रवक्ता श्रीदिप वाग्लले बताएका छन् । यसपालीको निर्वाचनमा उक्त कार्यालयले जम्मा ...
कर्णाली प्रदेशको हुम्ला जिल्ला सदरमुकाम सिमकोटमा जिल्ला आचार संहिता अनुगमन समितिको बैठक बसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको अनुगमन समितिको बैठकको अध्यक्षता मुख्य निर्वाचन अधिकृत एव हुम्ला जिल्ला अदालतका न्यायाधीश निलकण्ठ बरालको रहेको थियो । प्रमुख जिल्ला अधिकारी ...
राष्ट्रियता, लोकतन्त्र, समाजबादको मुल मन्त्रलाई आत्मसाथ गर्दै नेपाली काँग्रेस हुम्लालले सचिवालय स्थापना गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर रही सोही पार्टीका प्रत्यक्ष उम्मेदवार जयपति रोकाया र सामानुपातिक उम्मेदवार ताराबहादुर लामाको सचिवालय स्थापना गरेको ...
आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुरक्षाका हिसाबले वर्गीकरण गरिएका मतदान स्थलहरुको अनुगमन गरिएको छ । सुरक्षाका दृष्टिले वर्गीकरण गरिएका मध्ये अति संवेदनशील मतदान केन्द्र तथा स्थललाई समितिले विशेष चासो दिएको हो । मुख्य निर्वाचन अधिकृत निलकण्ठ ...
हुम्लामा मतदान स्थल अनुगमन कार्यलाई तीव्र पारिएको छ । जिल्ला निर्वाचन तथा सुरक्षा समितिको टोलीले हुम्लाका मतदानस्थल अनुगमन गरिरहेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत श्रीदिप वाग्लले बताएका छन् । सहायक निर्वाचन अधिकृत वाग्लेका अनुसार ताँजाकोट गाउँपालिकाका १७ वटा ...
कर्णाली प्रदेशको हुम्ला जिल्ला अन्तरगत प्रदेश निर्वाचन क्षेत्र ख मा रहेका २ वटा मतदान केन्द्रको निरिक्षण गरिएको छ ।प्रतिनिधि सभा निर्वाचन क्षत्रे नं १ रहेको हुम्ला जिल्लाको सिमकोट गाउँपालिका वडा नं ५ मा रहेको भिमसेन आधारभुत विद्यालय र सिमकोट गाउँपालिका ...