अन्य पार्टी परित्याग गरी १५ जना नेकपा एमालेमा प्रवेस

नेकपा एमालेको ७ औ पुर्ण बैठकमा अन्य पार्टी परित्याग गरि १५ जना नेकपा एमाले प्रवेस गरेका छन् । नेकपा एमाले जिल्ला कमिटीका  अध्यक्ष ज्ञामी बुमीको अध्यक्षता र कर्णाली प्रदेशका पुर्व सामाजिक विकास मन्त्री दल रावलको प्रमुख आतिथ्यमा संचालन भएको पुर्ण ...

नेपाली काँग्रेस हुम्लाद्धारा शोक वक्तव्य प्रकासित

नेपाली काँग्रेस हुम्लाले एक शोक वक्तव्य प्रकासित गरेको छ । उक्त शोक वक्तव्य नेपाली काँग्रेस जिल्ला कार्य समिति हुम्लाका कोषाध्यक्ष बबिता शाहीका काका, सिमकोट गाउँपालिका कार्यसमितिका पूर्व सभापति तथा नेपाल निजामति कर्मचारी यूनियन हुम्लाका पूर्व अध्यक्ष, सिमकोट–४ हिल्दुम निवासी अकिलबहादुर ...

नेपाली काँग्रेस हुम्लाको जिल्ला भेलामा प्रशिक्षण कार्यक्रम

नेपाली काँग्रेस जिल्ला सम्मेलनको दोश्रो दिन शनिवार प्रशिक्षण कार्यक्रम संचालन भएको थियो । नेपाली काँग्रेसका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको अध्यक्षता नेपाली काँग्रेस जिल्ला सभापति मोहन विक्रम सिंहको र प्रमुख आतिथ्य कर्णाली प्रदेश पुर्व मुख्य मन्त्री एव नेपाली काँग्रेस केन्द्रिय कार्य ...

लोती कर्णालीनदी माथी निर्माण भएको बेलिब्रीजको पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा उत्घाटन

कर्णाली प्रदेश हुम्ला जिल्ला  चंखेली गाउँपालिकाको लोती कर्णालीनदी माथी निर्माण भएको बेलिब्रीजको कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीले उत्घाटन गरेका छन् । सोही गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीको अध्यक्षता र कर्णाली प्रदेश पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीको प्रमुख आतिथ्य रहेको ...

विरामीलाई हलिक्स सँगै फलफुल र कारागारका कैदीहरुलाई कम्मल

९ जना विरामीलाई हलिक्स सँगै फलफुल र कारागारका कैदीहरुलाई कम्मल वितरण गरिएको छ ।उक्त वितरण कार्य नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन हुम्लाले गरेको हो । कर्णाली प्रदेश हुम्ला जिल्लाको,जिल्ला अस्पतालमा रहेका ९ जना विरामीलाई हलिक्स सँगै फलफुल कर्मचारी ...

नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालय हुम्लाको आयोजनामा जिल्ला सम्मेलन

नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालय हुम्लाको आयोजनामा जिल्ला सम्मेलन हुने भएको छ ।  नेपाली काँग्रेसका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य जिवनबहादुर शाही हिमाली जिल्ला हुम्ला पुगे सँगै  उक्त सम्मेलनको आयोजना गरिएको हो । जनताका आवाज, लोकतन्त्रका पहरेदार,नेपाली कांग्रेसको गौरवशाली यात्रालाई ...

पुर्व मुख्यमन्त्री जीवनबहादुर शाही हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा

कर्णाली प्रदेश पुर्व मुख्य मन्त्री जिवनबहादुर शाही हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट आइपुगेका छन् । संघिय मन्त्री समेत रही सकेका शाही गत साउन ६ गते हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नं ४ छिप्रा सम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट हेलिकप्टरमा आइपुगेका ...

कर्णाली प्रदेशको हुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।  सात गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका मापदण्ड पूरा गरी उक्त घोषणा गरिसकेका थिए । जिल्ला खोप समन्वय समितिका संयोजक ...

छपाल लामाको अध्यक्षतामा २७ सदसिय महिला संघ सर्वसहमत चयन

छपाल लामाको अध्यक्षतामा २७ सदसिय महिला संघ सर्वसहमत चयन गरिएको छ । नेपाली काँग्रेसको भातृ संघ नेपाल महिला संघ को हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख को अध्यक्षमा लामा रहने गरी उपाध्यक्षमा आङमु लामा र शुसिला शाही, सचिवमा लक्ष्मीरुपमा खत्री र नन्दपुरी ...

नेपाल महिला संघको पहिलो प्रदेश अधिवेसन उत्घाटन सत्र सम्पन्न

नेपाली काँग्रेस भातृ संघ नेपाल महिला संघ को पहिलो प्रदेश अधिवेसन उत्घाटन सत्र सम्पन्न भएको छ ।  २ प्रदेश निर्वाचन  क्षेत्र रहेको हुम्ला  जिल्लामा नेपाली काँग्रेसको भातृ संघ महिला संघले सुक्रवार प्रदेश निर्वाचन क्षेत्र ख को पहिलो उत्घाटन सत्र कार्यक्रम ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९