राज शाही आइतबार, मंसिर २९, २०८२ मा प्रकाशित

बिप्लप नेतृत्वको नेकपा माओवादीको छैटौ बैठक हुम्ला जिल्लामा सम्पन्न भएको छ ।  बैठक हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकामा बसेको कृष्णले बताएका छन् । जिल्ला सेक्रेटरी विश्वदिप सिको अध्यक्षता र  पार्टी पि विएम एटम सिको प्रमुख आतिथ्य सँगै युवा संगठनका मिनेसि, केन्द्रिय सदस्य कृष्ण सिं र सचिवालय सदस्य निर्माण सिंको आतिथ्यमा सम्पन्न भएको हो ।

उक्त बैठकले जिल्ला इन्चार्जमा कृष्ण सिलाई निर्बाचित गरेको छ । त्यसै गरी सोही बैठकले आगामी फागुन २१ गते हुने  प्रतिनिधि सभा सदस्य निर्वाचनको लागी कुम्भ बुढालाई  उम्मेदवार बनाउने र चुनाबी प्रचार प्रसारमा जाने निर्णय गरेको विश्वदिप सिले बताएका छन् । भष्टचारी,दलाली विरुद्ध भण्डाफोर अभियान संचालन गर्ने निर्णय समेत गरेको सेक्रेटरी विश्वदिपले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९