राज शाही बिहिबार, मंसिर १२, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कार्य समिति हुम्लाले मतदाता नामावली प्रकासन गरेको छ । मतदाता नामावली नेपाल कम्युनिष्ट पार्टीको ११ औ राष्ट्रिय महाधिवेसन प्रतिनिधि छनौटलाई केन्द्रित रही मतदाता नामावली प्रकासन गरेको नेकपा एमाले जिल्ला कमिटी हुम्लाका उपाध्यक्ष प्रकासबहादुर शाहीले बताएका छन् । सहमतीको प्रयास भइ रहेको र सहमती नभए निर्वाचन प्रणालीको लागी निर्वाचन कार्यतालिका नेकपा एमाले हुम्लाले प्रकासित गरेको हो ।

जसमा आज मंसिर ११ गते मतदाता नामवली प्रकासित दिनको २ वजे, उम्मेदवारीको नाम दर्ता मंसिर १२ गते  बिहान १० वजे देखि दिनको ४ बजे सम्म,उम्मेदवारीको नामवली प्रकासित मंसिर १२ गते दिनको  ४ बजे देखि ५ बजे सम्म,उम्मेदवारको दाबी विरोध मंसिर १२ गते दिनको साढे ५ बजे देखि साढे ६ बजे सम्म, उम्मेदवारी फिर्ता मंसिर १३ गते  विहान १० बजे सम्म, उम्मेदवारको  अन्तिम नामवाली  प्रकासन मंसिर १३ गते  दिउसो १ बजे र मतदान मंसिर  १३ गते २ वजे रहेको नेकपा एमाले निर्वाचन कमिटी हुम्लाले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
सुक्रबारिय कार्यक्रम अन्तरगत हाजिरी जवाफ प्रतियोगिता
कर्णाली प्रदेशको हुम्ला जिल्लामा योगा गरी आरोग्य दिवस
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीले जिल्ला सभामा 4D लाई आफ्नो अवधाराणाका रुपमा अगाडी सारे

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९