कर्णाली प्रदेश हुम्ला जिल्लामाको खार्पुनाथ गाउँपालिकामा नेकपा एमालेले पार्टी जागरण, प्रशिक्षण तथा शुभकामना आदान प्रर्दान गरिएको छ । खार्पुनाथ गाउँपालिकाको पालिका केन्द्र याँङचु बजारमा संचालन भएको उक्त कार्यक्रमको अध्यक्षता सोही गाउँपालिका कमिटिका अध्यक्ष गिठे ऐडीको रहेको थियो । जिल्ला इन्चार्ज ...
संविधान दिवस, २०८३ को सुखद् अवसरमा कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका छन । यस अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ विभिन्न आन्दोलनको क्रममा आफ्नो अमूल्य जीवन आहुति ...
कर्णाली प्रदेशको हुम्ला जिल्ला लाई अषाढ तेश्रो साता भित्रै पुर्ण खोप शुनिश्चितता तथा दिगो पना घोषित गरिने भएको छ । यसका लागी आज असार १० गते बुधबार जिल्ला खोप समन्वय समितिको बैठक बसी उक्त निर्णय गरेको हो । सो बैठकले ...
हुम्लाको सदरमुकाम सिमकोटमा विरोद्ध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय हुम्ला मार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्र बुझाइएको छ । उक्त ज्ञापन पत्र हुम्लाको कवाडी, लाम्पाटा, रानीखर्क संरक्षण अभियानले सुक्रबार वेलुका ३ बजे हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीलाई बुझाएको हो । ...
कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा संचार सेवाले फट्को मार्दै गएको छ । नेपाल टेलिकमको प्रत्यक्ष निगरानीमा हुम्ला जिल्लाका ग्रामिण भेग सम्म 4G सेवा संचालनमा आएका छन् । सर्केगाड, चंखेली, खार्पुनाथ, सिमकोट र नाम्खा लगाएतका गाउँपालिकामा 4G सेवा संचालनमा रहेका छन् ...
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत हुम्लाका ६० मतदान स्थल र ६४ वटा मतदान केन्द्रमध्ये एक मतदान केन्द्रमा शतप्रतिशत महिला कर्मचारी खटाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सिमकोट गाउँपालिका वडा नं ५ सिमकोट स्थित भिमसेन आधारभूत विद्यालय मतदान केन्द्रमा सबै कर्मचारी महिला रहने गरी कार्य विभाजन ...
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लाका २२मतदान केन्द्रमा प्रयोग हुने निर्वाचन सामग्री मतदान अधिकृतहरूले बुझेका छन्। जिल्लाको अदानचुली ४ वटा, चंखेली ६ वटा, ताँजाकोट ७ वटा, नाम्खा ४ वटा र सर्केगाड गाउँपालिकाका १ वटा गरी २२ वटा ...
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा हुम्लामा तयारी तीव्र पारिएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न जिल्लामा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ। जिल्लाभरका मतदान स्थल तथा ...
फागुन २१ — रुख चिन्हमा छाप लगाऔँ,१२ गते खार्पुनाथ जाऔँ — परिवर्तनको आवाज बुलन्द गरौँ ” भन्ने नाराका साथ आयोजित कार्यक्रममा नेपाली कांग्रेस गाउँपालिका कार्य समिति खार्पुनाथका सभापति टक्क बहादुर शाहीको अध्यक्षता तथा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेपाली ...
मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाले कर्मचारी खटन पठनको कार्य पुरा गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी उक्त कार्य गरेको सोही कार्यालयका प्रवक्ता श्रीदिप वाग्लले बताएका छन् । यसपालीको निर्वाचनमा उक्त कार्यालयले जम्मा ...