एआई–डिजिटल गाई र भैँसी बीमा सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ । उक्त तालिम कर्णाली प्रदेश हुम्ला जिल्लाको सदरमुकाम सिमीकोटमा सोमबार सम्पन्न भएको हो । यु एन डी पी नेपाल र युनाईटेड अजोड इन्स्योरेन्सको साझेदारीमा एआई–डिजिटल गाई र भैँसी बीमा ...
नेपाली काँग्रेसका वडा इकाइ सभापतिको निधन भएको छ । निधन हुनेमा हुम्ला सिमकोट गाउँपालिका वडा नं ६ माथिल्लो गाउँ निवासी ऐटन रावत रहेका छन् । रावत लामो समय देखि क्यान्सर पीडित रहेका थिए।वडा इकाइ सभापति रावतको २० गते दिनको ३ ...
कर्णाली प्रदेश हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख को महिला संघले स्थानिय तहमा निर्वाचित महिलाहरुलाई सम्मान गरेको छ । बुधबार आयोजित एक कार्यक्रममा २१ जना महिला सम्मानित भएका हुन । हुम्ला जिल्लाको प्रदेश निर्वाचन क्षेत्र ख को खार्पुनाथ, नाम्खा र ...
हरितालिका तिजको अवसरमा परिचयात्मक र शुभकामना आदान प्रर्दान कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रम नेपाली काँग्रेसको भातृ संघ कर्णाली प्रदेश हुम्ला जिल्ला निर्वाचन क्षेत्र ख को महिला संघको आयोजनामा संचालन भएको हो । आगामी भाद्र १० गते लाग्ने महिला ...
परिचयात्मक तथा हरितालिका तिजको शुभकामना आदान प्रर्दान कार्यक्रम संचालन हुने भएको छ । उक्त कार्यक्रम नेपालीकाँग्रेस हुम्ला प्रदेश निर्वाचन क्षेत्र ख को महिला संघको आयोजनामा संचालन हुन लागेको छ । भाद्र ४ गते विहान ११ बजेर ३० मिनेटमा संचालन हुने कार्यक्रममा ...
नेकपा एमालेको ७ औ पुर्ण बैठकमा अन्य पार्टी परित्याग गरि १५ जना नेकपा एमाले प्रवेस गरेका छन् । नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष ज्ञामी बुमीको अध्यक्षता र कर्णाली प्रदेशका पुर्व सामाजिक विकास मन्त्री दल रावलको प्रमुख आतिथ्यमा संचालन भएको पुर्ण ...
नेपाली काँग्रेस हुम्लाले एक शोक वक्तव्य प्रकासित गरेको छ । उक्त शोक वक्तव्य नेपाली काँग्रेस जिल्ला कार्य समिति हुम्लाका कोषाध्यक्ष बबिता शाहीका काका, सिमकोट गाउँपालिका कार्यसमितिका पूर्व सभापति तथा नेपाल निजामति कर्मचारी यूनियन हुम्लाका पूर्व अध्यक्ष, सिमकोट–४ हिल्दुम निवासी अकिलबहादुर ...
नेपाली काँग्रेस जिल्ला सम्मेलनको दोश्रो दिन शनिवार प्रशिक्षण कार्यक्रम संचालन भएको थियो । नेपाली काँग्रेसका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको अध्यक्षता नेपाली काँग्रेस जिल्ला सभापति मोहन विक्रम सिंहको र प्रमुख आतिथ्य कर्णाली प्रदेश पुर्व मुख्य मन्त्री एव नेपाली काँग्रेस केन्द्रिय कार्य ...
कर्णाली प्रदेश हुम्ला जिल्ला चंखेली गाउँपालिकाको लोती कर्णालीनदी माथी निर्माण भएको बेलिब्रीजको कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीले उत्घाटन गरेका छन् । सोही गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीको अध्यक्षता र कर्णाली प्रदेश पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीको प्रमुख आतिथ्य रहेको ...
९ जना विरामीलाई हलिक्स सँगै फलफुल र कारागारका कैदीहरुलाई कम्मल वितरण गरिएको छ ।उक्त वितरण कार्य नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन हुम्लाले गरेको हो । कर्णाली प्रदेश हुम्ला जिल्लाको,जिल्ला अस्पतालमा रहेका ९ जना विरामीलाई हलिक्स सँगै फलफुल कर्मचारी ...