राज शाही सोमबार, भाद्र ०२, २०८२ मा प्रकाशित

परिचयात्मक तथा हरितालिका तिजको शुभकामना आदान प्रर्दान कार्यक्रम संचालन हुने भएको छ । उक्त कार्यक्रम नेपालीकाँग्रेस हुम्ला प्रदेश निर्वाचन क्षेत्र ख को महिला संघको आयोजनामा संचालन हुन लागेको छ । भाद्र ४ गते विहान ११ बजेर ३० मिनेटमा संचालन हुने कार्यक्रममा हुम्ला जिल्ला निर्वाचन क्षेत्र ख का महिला संघका वडा इकाइ पदाधिकारी, गाउँपालिका इकाइका महिला संघ पदाधिकारी, प्रदेश इकाइका महिला संघका पदाधिकारीको उपस्थित रहने भएको छ ।

नेपाली काँग्रेस हुम्ला जिल्ला पार्टी कार्यालय वि पि चिन्तन प्रतिष्ठानको भवनमा संचालन हुने कार्यक्रममा नेपाली काँग्रेसका पदाधिकारी, भातृ तथा भगेनी संस्थाका प्रमुख एव प्रतिनिधि, शुभेच्छुक संस्थाका प्रमुख एव प्रतिनिधिको उपस्थित रहने नेपाली काँग्रेस कर्णाली प्रदेश हुम्ला जिल्ला प्रदेश ख का महिला संघका अध्यक्ष छपाल लामाले बताएकी छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९