हुम्ला जिल्लाका २ वटा विद्यालयमा लागु औषध रोकथाम तथा न्यूनिकरण र साईवर अपराध” सम्बन्धि बिद्यालय कक्षा संचालन गरिएको छ । उक्त कक्षा जिल्ला प्रहरी कार्यालय हुम्लाले अषाढ ८ गते संचालन गरेको हो । लागु औषध ओसार पसार सम्बन्धी सप्ताव्यापी दिवस ...
हुम्लाजिल्लाको खार्पुनाथ गाउँपालिकाले वार्षिक नीति कार्यक्रम र बजेट ल्याएको छ । मंगलबार सम्पन्न गाउँसभाको १७ औं अधिवेशनले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि वार्षिक नीति कार्यक्रम तथा बजेट ल्याएको हो । स्थानीय तहले असार १० गते भित्र अनिवार्य नीति र ...
हुम्ला जिल्लामा, जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयहरुले स्वास्थ्यका क्षेत्रमा योगदान पुराउदै आएका छन् । बालबालिकाको मृत्यु दर घटाउन, पोषण युक्त खानपानमा ध्यान दिन र सरसफाई लाइ पहिलो प्रथामिकतामा राख्नका लागी जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयहरुले स्थानिय स्तरमा जनचेतना ...
बालश्रम तथा बालविवाह मुक्त जिल्लाकै पहिलो हुम्लाको खार्पुनाथ गाउँपालिका घोषणा भएको छ । आफ्नो विभिन्न तयारीका साथ गाउँपालिकाले बालश्रम तथा बालविवाह मुक्त गाउँपालिका शनिवार घोषणा गरेको हो । जिल्लाका ७ वटा स्थानीय तह मध्ये खापुनाथ गाउँपालिका बालश्रम तथा बाल विवाह ...
सिमकोटगाउँपालिका पशु शाखाको आर्थिक सहयोगमा १४ वटा चौरी गाइ वितरण गरिएको छ । उक्त वितरण कार्य सिमकोट गाउँपालिका वडा नं ८ का ७ जना कृषकलाइ प्रति कृषक २।२ वटाका दरले चौरी गाइ वितरण गरेको पशु शाखा प्रमुख विष्णु वुमीले बताएका ...
अति गरिव र विपन्न नागरिहरुलाई ५ सय ६४ जोर कपडा र १ सय थान सारी वितरण गरिएको छ । उक्त वितरण कार्य खार्पुनाथ गाउँपालिकाका ५ वटै वडामा वितरण गरिएको जानकारी प्राप्त भएको छ । उक्त वितरण कार्य नेपाली फिलिम जगतका ...
सर्केगाड गाउँपालिका हुम्लाको समन्वय, सेवा फाउन्डेसनको आर्थिक तथा तिलगंगा आँखा अस्पतालको प्राबिधिक सहयोगमा ३ दिने आँखा सिविर सम्पन्न भएको छ । जेठ १६,१७ र १८ गते निस्शुल्क आँखा जाँच तथा मोतिबिन्दु शल्यक्रिया शिविर सायाँ स्वास्थ्य चौकी सर्केगाडमा सन्चालन भएको हो । तिलगंगा आँखा अस्पतालका ...
नेपाल प्रेस युनियन जिल्ला शाखा हुम्लाले आज आफ्नो ३४ औ स्थापना दिवस जिल्लामा प्रभात फेरी कार्यक्रम संचालन गरी मनाएको छ । जिल्ला सदरमुकाम सिमकोटको लोकतान्त्रीक चोकमा जम्मा भइ व्यान सहित सिमकोट बजार परिक्रम गरी तल्लो बजार सम्म पुगी प्रेस युनियनको ...
लामा साँस्कृतिक मञ्च हुम्लाको सदरमुकाम सिमकोटमा रहेको आफ्नै भवनमा छैटौ साधरण सभा सम्पन्न भएको छ । वार्षिक साधरणसभामा २०८०।०८१ को आय व्ययका साथै आगामी प्रस्तावित बजेट सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।लामा सांस्कृतिक मञ्चका सचिव सुर्य लामाले वार्षिक ...
पाठेघरकोमुखको क्यान्सर सम्वन्धी स्केनिङमा १ सय ५ जनाको महिलाको चेक जाँच गरिएको छ । १५ जना महिलामा पोजेटिप देखिए पछि एन्टोबाटिक दिइ पुन चेक जाँचका लागी जिल्ला अस्पताल हुम्लामा रिफर गरिएको जानकारी प्राप्त भएको छ । जस मध्य ३ जना ...