आर्थिक वर्ष ७९ । ८० को वार्षिक प्रगति समीक्षा

आर्थिक वर्ष ७९ । ८० को वार्षिक प्रगति समीक्षा गोष्ठि सम्पन्न भएको छ । समीक्षा नाम्खा गाउँपालिका गोष्ठिमा गाउँपालिकाले गरेका प्रगति विवरणको समीक्षा गरिएको हो । जसमा कृषि, पशु, स्वास्थ्य, शिक्षा, वास, रोजगार तथा पन्जिकरण र उद्योम विकास, प्रसासन शाखाले ...

कांग्रेसको संगठन परिचालन र सुदृढीकरणका लागि केन्द्रीय प्रतिनिधि विष्ट हुम्लामा

नेपाली कांग्रेसले पार्टीको संगठन परिचालन र सुदृढीकरणका लागि हुम्ला जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । यस अघि बसेको केन्द्रीय कार्यसमिति बैठकको निर्णय बमोजिम केन्द्रीय कार्यालयले साउन २० देखि ३० गतेसम्म संचालन हुने अभियानका लागि पार्टीका केन्द्रीय नेताहरुलाई जिल्ला-जिल्लामा खटाएको हो । प्रतिनिधिसभा ...

किशोरीहरुलाई आइरन तथा फोलिक एसिड

आइरन तथा फोलिक एसिड वितरण गरिने भएको छ । १० वर्ष देखि १९ वर्ष सम्मका किसोरीहरुलाई साउन २५ गते आइरन तथा फोलिक एसिड वितरण गरिने भएको लौठी स्वास्थ्य चौकी कालिकाले जनाएको छ । उक्त वितरण कार्य कर्णाली प्रदेश हुम्ला जिल्ला ...

३५ सदसिय माध्यामिक विद्यालय स्तरिय कमिटि गठन

हिमाली जिल्ला हुम्लामा निर्वाचन आयोगद्धारा मान्यता प्राप्त राजनितिक दलका भातृ तथा शुभेछुक संस्थाहरु विस्तार हुने क्रम वढी रहेको छ । भातृ संगठनहरु गाउँमा विस्तार गरेसँगै यीनका संगठनिक गतिविधिहरु हुम्ला जिल्लाका गाउँ गाउँ र विद्यालयहरुमा संचालन हुने गरेका छन् । यसै ...

पत्रकारिता क्षेत्रको विकासका लागी राजनितिक दलको भुमिका

पत्रकारीता क्षेत्रको विकासका लागी राजनितिक दलको भुमिका विषयक विचार गोष्ठी संचालन भएको छ । कर्णाली प्रदेशको हुम्ला जिल्लामा साउन ८ गते सर्वसहमतले नयाँ कार्य समिति चयन भए संगै नेपाल प्रेश युनियनले हुम्लाको पत्रकारीताको विकासका लागी राजनितिक दलको भुमिका विषयक पहिलो ...

विमा गरिएका पशुहरुको क्षतीपुर्ती लगायतका विषयमा ज्ञापन पत्र

जिल्ला प्रशासन कार्यालय हुम्ला मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र पेश गरीएको छ । ज्ञापन पत्र नेपाल पारा भेटरिनरि ऐण्ड लाईभष्टक एसोसियन जिल्ला कार्य समिति हुम्लाले पेश गरेको हो । हुम्ला जिल्लामा पशुहरुमा फैलिएको माहामारि लम्पि स्किन रोग नियन्त्रणको लागी उक्त ...

अबिर वर्षाले पुर्याएको क्षेतीको पुन निर्माणका लागी ध्यानाकर्षण

कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा सर्वदलिय संयन्त्रको बैठक वसेको छ । नेपाली काँग्रेसका कार्यवाहक सभापति कैलास भण्डारीको अध्यक्षतामा वसेको सर्वदलिय संयनत्र बैठकले तिन वटा नियर्णय गरेको छ । सर्वदलिय संयन्त्र हुम्लाले साउन ७ गते संचालन गरेको पत्रकार सम्मेलन मार्फत अवधारणा ...

अविरल वर्षाले बाढी प्रभावित क्षेत्रको बस्तुनिष्ट बिबरण संकलनमा समस्या

  कर्णाली करिडोर अन्तरगत पैदल यात्रका लागी लगाइएका २ वटा काठे साँघु वगाउदा बटुवालाइ आवत जावतमा समस्या भएको छ । कर्णाली प्रदेश हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका वडा नं २  रिपगाड र लिप्ने खोलामा लगाइएको काठे साँघु अविरल वर्षाले खोलामा पानीको ...

विद्यालयमा छात्रालाई नियमित  गर्न भित्री वस्त्र

विद्यालयमा छात्रालाई नियमितता  गर्नका लागी भित्री वस्त्र वितरण गरिएको छ । वालमन्दिर माध्यामिक विद्यालय सिमकोट हुम्लाले एक कार्यक्रमको आयोजना गरि छात्राहरुका लागी भित्री वस्त्र वितरण गरेको जानकारी प्राप्त भएको छ । छाउ भएका वेला विद्यालयमा छात्राको उपस्थितको संख्या वृद्धी गर्नका ...

१२ जना कृषकलाई आर्थिक उपार्जनका लागी बाख्रा

१२ जना कृषकलाई आर्थिक उपार्जनका लागी बाख्रा उपलब्ध गरिएको छ । कर्णाली प्रदेश हुम्ला जिल्ला सिमकोट गाउँपालिका वडा नं १ र २ का निउन आयश्रोत भएका कृषकलाई प्रति कृषक ८ वटाको दरले बाख्रा वितरण गरिएको हो । सिमकोट गाउँपालिका पशु ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९