राज शाही आइतबार, बैशाख २१, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

साहित्यकार बसन्त रोकाया ( बसन्त श्री ) भोट खण्ड काव्यको बिमोचन आज आइतबार हुँदै  छ । भोट खण्ड काव्यलाई पुस्तकको रुपमा प्रकाशित समेत भएकोले त्यसको बिमोचन कार्यक्रम राखिएको हो । हुम्ला जिल्लाका स्थायी बाासिन्दा साहित्यकार रोकायाले आफ्नो बाह्रौ कृतिका रुपमा भोट खण्ड काव्यलाई काठमाडौंको सुकेधारा चोकको लेभिस गार्डेनमा बिमोचन कार्यक्रम राखेका छन् ।

बैशाख २१ गते आज दिउसो १ बजे बिमोचन कार्यक्रम हुनेछ । यसको बिमोचन कर्णाली प्रदेशक पुर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले बिमाोचन गर्ने काार्यक्रम तय गरिएको छ । यसको आयोजना नेपाली लेखक संघ केन्द्रीय कार्य समितिले गर्नेछ । यो साहित्यकार वसन्तश्रीको बाह्रौ कृति हो ।

यस अघि खण्डकाब्य, कविता, कथा, निबन्ध लगाएतका कृर्तिहरु प्रकाशित भई सकेका छन् ।

सम्बन्धित

ताजा अपडेट
लामा साँस्कृतिक मञ्च हुम्लाको छैटौ साधरण सभा सम्पन्न 
पाठेघर मुखको क्यान्सर सम्वन्धी स्केनिङमा १ सय ५ जनाको चेक जाँच
साहित्यकार बसन्त रोकाया ( बसन्त श्री ) को भोट खण्ड काव्य बिमोचन हुँदै

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९