हुम्ला राष्ट्रिय गौरभको आयोजना कर्णाली करिडोरको कवाडीदेखि सलीसल्ला खण्डको अदानचुली गाउँपालिकाको गल्फागाड खोलामा बेलिब्रीजको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बन्दाबन्दी पछि नेपाली सेनाले निर्माणको काम सुरु गर्दा पुलको काम अन्तिम चरणमा पुगेको हो । नेपाली सेनाले निर्माण कार्य ...
हुम्ला, सर्केगाड गाउँपालिका– १ को जैर स्थित सरस्वती माध्यामिक विद्यालयको चार कोठा माथीको टिनको छानो जेठ १० गते लागेको हावा हुरीले उडाएको छ । सोही दिनको बेलुका ४ वजेको समयमा बंगालको खााडीबाट फैलिएर आएको बायु प्रदुशणले गर्दा सो विद्यालयको टिनको ...
हुम्ला सिमकोट गाउँपालिकाले क्वारेन्टाइनमा बस्दै आएका नाफ्ना नागरीकलाई क्वारेन्टाइन खर्च दिने निर्णय गरेको छ । आजै बसेको गाउँकार्यपालीको बैठकले प्रतिव्यक्तिलाई विहान बेलुका खाना र दिउँसो खाजा खर्च एक सय गरेर पाँच सयका दरले दिनेभएको छ । गाउँपालिकाले वडा एक देखि ...
हुम्ला, कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको पहलमा जेठ ८ गतेबाट हुम्लाका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एयरलाइन्स, बैंक र संञ्चारकर्मी लगायतका व्यक्तिहरुको पिसिआर परिक्षण सुरु गरेको छ । जिल्लामा रहेका क्वारेन्टाइन स्थलहरुमा अनुगमन तथा त्याँहाका समस्याहरुको बारेमा बुझ्नका लागि लगातार खटि रहनु पर्ने ...
हुम्ला, जिल्ला भरिका अपांगता भएका बालबालिकाहरुको पठन पाठन र लालन पालन गर्दै आएको हिमाली शिक्षा र बिकास ( हेड नेपाल ) ले आवासीय भवनको निर्माण कार्य सुरु गरेको छ । नमूना अपांगता बालबालिका आवासीय श्रोत केन्द्र निर्माण गर्ने उद्धेश्यले भवनको ...
हुम्ला हुम्लाका ५ वटा गाउँपालिकाबाट संकलन गरेर जुम्ला लगिएका स्वाबको पिसिआर प्रबिधिबाट कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ। भौगोलिक बिकटताले दुर्गमका गाउँपालिका केन्द्रमा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको टोलीले गत मंलगबार हेलिकोप्टरबाट ती स्वाब संकलन गरेर जुम्ला लगेको थियो। हुम्लाबाट ...
सञ्चार समाचारदाता हुम्लाः हुम्लामा आरडिटी परिक्षणमा पोजेटिभ देखिएको एक जना ब्यक्तिको रिपोर्ट पिसिआर परिक्षण गर्दा नेगेटिभ आएको छ । रिपोर्ट पोजेटिभ आउदा पिसिआर परिक्षणका लागि प्रतिष्ठानमा पुगेको उक्त रिपोर्ट बुधवार कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा परिक्षण गर्दा रिर्पोट नेगेटिभ ...
हुम्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादर सिंहले क्वारेन्टाइनमा रहँदै आएका व्यक्तिमध्ये २२६ जनाको सङ्कलन गरिएका स्वाब पिसिआर परीक्षणका लागि सुर्खेत पठाईएकोमा रिपोर्ट नेगेटिभ आएको बताएका छन् । यी स्वाब आधादेखि पाँच घण्टासम्म पैदल लाग्ने क्लारेन्टाइनमा रहेका व्यक्तिहरूको सङ्कलन गरी ...
हुम्ला बैंक तथा वित्तिय संस्थामा जाने ग्राहकहरुले कार्यालय प्रवेश गर्नु अघि व्यक्तिगत विवरण भर्नु पर्ने भएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार मार्गदर्शन पत्र २०७७ जारी गर्दै ग्राहहरुले कार्यालय प्रवेश गर्नुअघि व्यक्तिगत विवरण भर्नुपर्ने व्यवस्था लागु गरेको हो। उक्त मार्गदर्शनमा ...
हुम्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाबाट ४१ जनाको स्वाव संकलन हेलिकप्टरबाट जुमला लगीएको छ । माननिय सांसद छक्क बहादुर लामा र कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलको पहलमा नाम्खा गाउँपालिकाबाट ४१ जनाको स्वाव संकलन गरी थप परीक्षणका लागी कर्णाली विज्ञान ...