नन्द सिंह आइतबार, भाद्र १४, २०७७ मा प्रकाशित

हुम्ला,
खार्पुनाथ गाउँपालिका–५ बाम्टाकी अञ्दाजी ४० वर्षिय पुल्तीसरा सुनारको भदौ १२ गते संकाष्पद मृत्यु भएको भन्दै भदौ १३ गते स्वाप परिक्षणका लागि नेपालगंजमा पठाइएको थियो ।

पोष्टमार्टम गर्नका लागि सदरमुकाम सिमकोटको जिल्ला स्वास्थ्य सेवा कार्यालयमा पुराए पनि संकाष्पद मृत्यु भएपछि मृतक महिलाको स्वापलाई नेपालगंजको भेरि हस्पिटलमा पठाएको थियो ।

तर भदौ १४ गते स्वाप परिक्षणपछि रिर्पोट भने नेगेटिभ आएको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका सुचना अधिकारी भक्ति फडेराले बताए ।  गाउँमा लगाएको बालीनालीको रेखदेख गर्ने ‘नोरा’ काममा संलग्न भई उक्त गाउँमा बस्दै आएकी सुनारको रहस्यमय मृत्यु भएको थियो ।
मृतकको कोरोना रिर्पोट नेगेटिभ आए लगतै सोही दिन लाशको पोष्र्टमार्टम गरिने सुचना अधिकारी फडेराको भनाई छ ।

 

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९