नेकपा माओवादीबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा कुम्भ बुढा

बिप्लप नेतृत्वको नेकपा माओवादीको छैटौ बैठक हुम्ला जिल्लामा सम्पन्न भएको छ ।  बैठक हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकामा बसेको कृष्णले बताएका छन् । जिल्ला सेक्रेटरी विश्वदिप सिको अध्यक्षता र  पार्टी पि विएम एटम सिको प्रमुख आतिथ्य सँगै युवा संगठनका मिनेसि, केन्द्रिय ...

ट्राफिक नियम सम्बन्धी विद्यार्थी र सरोकारवालालाई सचेतना

ट्राफिक नियम सम्बन्धी सचेतना मुलक कार्यक्रम संचालन भएको छ । उक्त कार्यक्रम हुम्ला जिल्लाको सदरमुकाम सिमकोट गाउँपालिका वडा नं ६ मा स्थापित मानसरोवर नमुना माध्यामिक विद्यालय सिमकोटमा संचालन भएको हो । जिल्ला स्वास्थ्य सेवा कार्यालयको आयोजना र जिल्ला प्रहरी कार्यालय ...

आगलागी पीडितलाई नेपाल रेटक्रस हुम्ला शाखाद्धारा राहत

कर्णाली प्रदेशको हुम्ला जिल्लामा हिउदे मौसम लागे सँगै आगलागीका घटना बढ्दै गएका छन् । विभिन्न कारणले व्यक्तिका घरहरु आगलागी हुने क्रम बढ्दै गएको छ । यस अघि खार्पुनाथ गाउँपालिका वडा नं ४ माजा गाउँका एक जनाको घर आगलागी हुँदा ७ ...

SIDC को समन्वयमा १ सय ४४ जना कृषकहरुलाई बेमौसी तरकारीको बिउ

स्थानिय कृषकलाई जिल्लाको एक गैर सरकारी संस्थाले बेमौसी तरकारीको बिउ बितरण गरेको छ ।  स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसिको प्राविधिक सहयोग र गुड नेवर्सको आर्थिक सहयोगमा बितरण गरिएको हो । हुम्ला जिल्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका वडा ...

महिला हिंसाको १६ दिने अभियानको आज विधिवद्ध समापन

महिला हिम्साको १६ दिने अभियानको आज विधिवद्ध समापन गरिएको छ ।हुम्ला जिल्ला सिमकोट गाउँपालिकाले यस अघि वडा वडामा विभिन्न कार्यक्रम गरी मनाएको उक्त दिवस आज सिमकोट बजारमा र्याली निकाली जिल्ला समन्वय समितिमा कोण सभामा परिणत भइ समापन गरेको हो । ...

पशु चौपायलाई चाहिने आवश्यक औषधी खरिद प्रक्रियामा

जिल्लाको सदरमुकाम सिमकोट गाउँपालिकाका पशु चौपायहरुलाइ चाहिने आवश्यक औषधी खरिद प्रक्रियामा रहेको छ । सिमकोट गाउँपालिकामा यस अघि पशु चौपायका लागी आवश्यक पर्ने औषधी कमी भएको भन्ने खबर बाहिरिए पनि हाल औषधी खरिद प्रक्रियामा रहेको सोही गाउँपालिका ना प्र स  ...

निशुल्क लोकसेवा तयारी कक्षा संचालन समितिका ४ वटा निर्णय

हुम्ला जिल्लाको सदरमुकाम सिमकोटको सामाजिक विकास कार्यालयमा निशुल्क लोकसेवा तयारी कक्षा संचालन समितिको बैठक बसेको छ । निशुल्क लोकसेवा तयारी कक्षा समितिका संयोजक इश्वर बहादुर सिंहको संयोजगत्वमा बसेको बैठकले ४ वटा निर्णय गरेको छ । जसमा नाम्खा, सिमकोट र खार्पुनाथ ...

मालिका माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विरेन्द्र शाही

हिमाली जिल्ला हुम्लामा विद्यालय व्यवस्थापन समिति गठन गर्ने कार्यले तिव्रता पाएको छ । मंसिर २२ गते  आज सोमबार  हुम्ला जिल्लाको प्रदेश निर्वाचन क्षेत्र ख को खार्पुनाथ गाउँपालिकामा स्थापित मालिका माध्यामिक विद्यालय व्यवस्थापन समिति गठन गरिएको निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ...

जिल्ला अस्पतालको प्रसुति गृहका लागी ३५ प्रकारका सामाग्री हस्तान्तरण

हिमाली जिल्ला हुम्लाको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लालाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । सामाग्री वानहट ओल्डवाइड स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसि हुम्लाले सहयोग गरेको हो । जिल्ला स्वास्थ्य सेवा कार्यालय अन्तरगत पर्ने प्रस्तुति गृहका लागी उक्त सामाग्री ...

जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले इन्फ्लुएन्जा (फ्लु) बाट बच्न आग्रह

जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले इन्फ्लुएन्जा (फ्लु) बाट बच्न आग्रह गरेको छ । कार्यालयले चिसो बढेसँगै फ्लु सङ्क्रमण बढ्ने भएकाले बच्न आग्रह गरेको हो । जाडोमा धेरै सक्रिय हुने यो भाइरसले शिशुदेखि जवान, अधबैँसे र वृद्धवृद्धा समेत सबै उमेरका व्यक्तिलाई फ्लु लाग्न ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९