राज शाही मंगलबार, आश्विन १३, २०८३ मा प्रकाशित

कर्णाली प्रदेश निर्वाचन क्षेत्र क र ख रहेको हुम्ला जिल्लामा नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रको अधिवेसन सम्पन्न भएको छ । प्रदेश ख मा भरतजंग शाहीको सभापतित्वमा प्रदेश कार्यसमिति गठन भएको छ । जसमा प्रदेश सभा क्षेत्र ख मा भरतजंग शाही सभापति, हिमाल लामा उपसभापति,रुपसिहं सुनार सचिव, नाम्ग्याल लामा र रिठु रावत सह सचिव लगायत प्रदेश सभा क्षेत्र खमा चयन भएका छन् ।

प्रदेश सभा क्षेत्र क मा करणजंग शाहीको नेत्वमा प्रदेश कार्यसमिति चयन गरिएको छ । त्यसै गरी प्रदेश प्रतिनिधि चयन भइ सकेका छन भने  केन्द्रिय महाधिवेसन प्रतिनिधि पनि सहकार्य र सहमतिमा चयन गर्ने नेपाली काँग्रेस हुम्लाले जनाएको छ ।

अशोज १२ गते प्रदेश अधिवेसन सम्मपन्न गर्ने नेपाली काँग्रेस १५ औ महाधिवेसन निर्वाचन कार्यतालिका भए पनि देश व्यापीरुपमा परेको अविरल वर्षाले सडक तथा गोरेटो तथा घोरेटो बाटो भत्काइ आवतजावतमा समस्या गरेपछि १ दिन पछि सरी आज अशोज १३ गते प्रदेश अधिवेसन भएको नेपाली काँग्रेस हुम्लाले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन
संविधान दिवसको अवसरमा पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीद्धारा शुभकामना व्यक्त

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९