बिप्लप नेतृत्वको नेकपा माओवादीको छैटौ बैठक हुम्ला जिल्लामा सम्पन्न भएको छ । बैठक हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकामा बसेको कृष्णले बताएका छन् । जिल्ला सेक्रेटरी विश्वदिप सिको अध्यक्षता र पार्टी पि विएम एटम सिको प्रमुख आतिथ्य सँगै युवा संगठनका मिनेसि, केन्द्रिय ...
ट्राफिक नियम सम्बन्धी सचेतना मुलक कार्यक्रम संचालन भएको छ । उक्त कार्यक्रम हुम्ला जिल्लाको सदरमुकाम सिमकोट गाउँपालिका वडा नं ६ मा स्थापित मानसरोवर नमुना माध्यामिक विद्यालय सिमकोटमा संचालन भएको हो । जिल्ला स्वास्थ्य सेवा कार्यालयको आयोजना र जिल्ला प्रहरी कार्यालय ...
कर्णाली प्रदेशको हुम्ला जिल्लामा हिउदे मौसम लागे सँगै आगलागीका घटना बढ्दै गएका छन् । विभिन्न कारणले व्यक्तिका घरहरु आगलागी हुने क्रम बढ्दै गएको छ । यस अघि खार्पुनाथ गाउँपालिका वडा नं ४ माजा गाउँका एक जनाको घर आगलागी हुँदा ७ ...
स्थानिय कृषकलाई जिल्लाको एक गैर सरकारी संस्थाले बेमौसी तरकारीको बिउ बितरण गरेको छ । स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसिको प्राविधिक सहयोग र गुड नेवर्सको आर्थिक सहयोगमा बितरण गरिएको हो । हुम्ला जिल्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका वडा ...
महिला हिम्साको १६ दिने अभियानको आज विधिवद्ध समापन गरिएको छ ।हुम्ला जिल्ला सिमकोट गाउँपालिकाले यस अघि वडा वडामा विभिन्न कार्यक्रम गरी मनाएको उक्त दिवस आज सिमकोट बजारमा र्याली निकाली जिल्ला समन्वय समितिमा कोण सभामा परिणत भइ समापन गरेको हो । ...
जिल्लाको सदरमुकाम सिमकोट गाउँपालिकाका पशु चौपायहरुलाइ चाहिने आवश्यक औषधी खरिद प्रक्रियामा रहेको छ । सिमकोट गाउँपालिकामा यस अघि पशु चौपायका लागी आवश्यक पर्ने औषधी कमी भएको भन्ने खबर बाहिरिए पनि हाल औषधी खरिद प्रक्रियामा रहेको सोही गाउँपालिका ना प्र स ...
हुम्ला जिल्लाको सदरमुकाम सिमकोटको सामाजिक विकास कार्यालयमा निशुल्क लोकसेवा तयारी कक्षा संचालन समितिको बैठक बसेको छ । निशुल्क लोकसेवा तयारी कक्षा समितिका संयोजक इश्वर बहादुर सिंहको संयोजगत्वमा बसेको बैठकले ४ वटा निर्णय गरेको छ । जसमा नाम्खा, सिमकोट र खार्पुनाथ ...
हिमाली जिल्ला हुम्लामा विद्यालय व्यवस्थापन समिति गठन गर्ने कार्यले तिव्रता पाएको छ । मंसिर २२ गते आज सोमबार हुम्ला जिल्लाको प्रदेश निर्वाचन क्षेत्र ख को खार्पुनाथ गाउँपालिकामा स्थापित मालिका माध्यामिक विद्यालय व्यवस्थापन समिति गठन गरिएको निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ...
हिमाली जिल्ला हुम्लाको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लालाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । सामाग्री वानहट ओल्डवाइड स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसि हुम्लाले सहयोग गरेको हो । जिल्ला स्वास्थ्य सेवा कार्यालय अन्तरगत पर्ने प्रस्तुति गृहका लागी उक्त सामाग्री ...
जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले इन्फ्लुएन्जा (फ्लु) बाट बच्न आग्रह गरेको छ । कार्यालयले चिसो बढेसँगै फ्लु सङ्क्रमण बढ्ने भएकाले बच्न आग्रह गरेको हो । जाडोमा धेरै सक्रिय हुने यो भाइरसले शिशुदेखि जवान, अधबैँसे र वृद्धवृद्धा समेत सबै उमेरका व्यक्तिलाई फ्लु लाग्न ...