महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी अभिमुखी तालिम सुरु भएको छ । ३ दिन सम्म संचालन हुने उक्त तालिम जिल्लाको सदरमुकाम सिमकोटमामा मंगलबारबाट सुरु भएको छ । सिमकोट गाउँपालिका वडा नं ४ का लागी संचालन भएको उक्त तालिममा सोही वडाका जनप्रतिनिधि, महिला ...
नेपाली काँग्रेस जिल्ला सम्मेलनको दोश्रो दिन शनिवार प्रशिक्षण कार्यक्रम संचालन भएको थियो । नेपाली काँग्रेसका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको अध्यक्षता नेपाली काँग्रेस जिल्ला सभापति मोहन विक्रम सिंहको र प्रमुख आतिथ्य कर्णाली प्रदेश पुर्व मुख्य मन्त्री एव नेपाली काँग्रेस केन्द्रिय कार्य ...
कर्णाली प्रदेशको हुम्ला जिल्लामा आर्थिक वर्ष २०८१।०८२ को प्रगति समिक्षा कार्यक्रम संचालन गरिएको छ । उक्त कार्यक्रम पुर्वधारविकास कार्यालय हुम्लाले गरेको हो । उक्त कार्यालयले आर्थिक वर्ष ०८१।०८२ मा संचालन गरेका ५७ योजना मध्य ४४ वटा योजनाका काम सम्पन्न गरेको पाइएको छ ...
नेपाली काँग्रेस हुम्ला जिल्ला सम्मेलनको पहिलो दिन ११ जना अन्य पार्टी परित्याग गरि नेपाली काँग्रेस प्रवेस गरेका छन् । प्रवेस गर्नेमा धने शाही सिमकोट गाउँपालिका वडा नं ७, जनक रावल सर्केगाड ३, धननाम कामी सिमकोट ८, अमृता भण्डारी सिमकोट १, ...
राष्ट्रियता,लोकतन्त्र र समाजबाद भन्ने मुल मन्त्रका साथ नेपाली काँग्रेस हुम्लाको जिल्ला सम्मेलन सुरु भएको छ । २ दिनसम्म चल्ने सम्मेलनको सुक्रबार जिल्लाको सदरमुकाम सिमकोटमा पुर्व मुख्य मन्त्री एव नेपाली काँग्रेसका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य जिवनबादुर शाहीले रुखमा पानी हाली ...
विद्यालय व्यवस्थापन समिति गठन भइ सकेपछिको पहिलो बैठक वसेको छ । कर्णाली प्रदेश हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नं ५ मा स्थापित मान्धारा माध्यामिक विद्यालय भकुण्डामा बसेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतजंग शाहीको अध्यक्षतामा बसेको पहिलो बैठकले यहि ...
नेपाल विद्यार्थी संघ हुम्ला काठमाण्डौ सम्पर्क समिति द्धारा एस इइका विद्यार्थीहरुलाई बधाइ तथा सम्मान कार्यक्रम संचालन गरिएको छ । उक्त कार्यक्रम साउन १० गते नेपाल प्रज्ञा प्रतिष्ठिन, कमलादीमा नेपाल विद्यार्थी संघ हुम्ला काठमाडौ सम्पर्क समिती द्वारा आयोजना गरिएको हो । सतल ...
सिर्जनाको सम्मान प्रतिभा पहिचान अन्तरगत सातौ संकरण २०८२ सम्पन्न भएको छ । उक्त संस्करण वालमन्दिर स्टारका लागी संचालन भएको थियो । २०८२ सालमा ४ पटक संचालन भएको उक्त संस्करणको पहिलो पटकको संस्करणमा ५७ जनाले सहभागिता जनाएका थियो । दोश्रो संस्करणमा ...
कर्णाली प्रदेश हुम्ला जिल्ला चंखेली गाउँपालिकाको लोती कर्णालीनदी माथी निर्माण भएको बेलिब्रीजको कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीले उत्घाटन गरेका छन् । सोही गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीको अध्यक्षता र कर्णाली प्रदेश पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीको प्रमुख आतिथ्य रहेको ...
६ वर्ष देखि छाउ गोठमा वस्दै आएका धनविरे कामीलाई कुष्ट रोग नभएको जिल्ला स्वस्थ्य सेवा कार्यालय हुम्लाले ठहर गरेको छ । कर्णाली प्रदेश हुम्ला जिल्लाको सिमकोट गाउँपालिका वडा नं ८ याँङगु गाउँ निवासी कामीलाई हुम्ला जिल्ला स्वास्थ्य सेवा कार्यालयका डाक्टर ...