२ दिने प्राकृतिक खेति सम्बन्धि पुनर ताजकिय तालिम  संचालन

२ दिने प्राकृतिक खेति सम्बन्धि पुनर ताजकिय तालिम   संचालन भएको छ । उक्त तालिम गुडनेवर्स इन्टरनेशलन नेपालको आर्थिक सहयोग र स्नोल्याण्ड एकिकृत बिकास केन्द्र हुम्लाको सहकार्य तथा समन्वयमा संचालन भएको हो । हुम्ला जिल्ला भित्र एकीकृत सामुदायिक बिकास परियोजन अन्तर्गत ...

प्रविधिको प्रयोग गरी अदालती काम कार्यहरु छिटो छरितो गर्न प्रधान न्यायाधीश श्रेष्ठको निर्देशन

प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ नेतृत्वको टोलीले हुम्ला जिल्ला अदालतको निरिक्षण गर्नु भएको छ । भौगोलिक विकटता भएका कारण वढी भन्दा वढी प्रविधिको प्रयोग गरी अदालती काम कार्यहरु छिटो छरितो गर्न र सेवाग्राहीलाई मुस्कान सहितको सेवा प्रवाह गर्न प्रधान न्यायाधीश ...

वडा अध्यक्ष गोर्ख लामाद्धारा आफ्नो पारिश्रमिकबाट खाद्यन्न र स्टेसनरी

हुम्ला जिल्लाका जनप्रतिनिधिले समाजमा उदारणीय काम एक पछि अर्को गर्दै गएका छन् । निर्वाचनको वेला जनता समक्ष जाँदा आफुले गरेका बाचाहरु विभिन्न तरिकाबाट पुरा गर्न थालेका छन् । दोश्रो कार्यकालको लागी स्थानिय तहको निर्बाचन भएको करिव २ वर्षको अवधिमा हुम्ला ...

दादुरा _रुवेला खोपको भ्याक्सिन ढुवानीका लागी हेलिकप्टरको माग

दादुरा रुवेल खोपको भ्याक्सिन ढुवानीका लागी हुम्ला जिल्लामा समस्या भएको छ । हुम्ला जिल्लाको उच्च हिमाली भेगमा रहेको नाम्खा गाउँपालिका वडा नं ६ को हिमाल पारीको गाउँ लिमीमा दादुरा रुवेला खोपको भ्याक्सिन ढुवानी गर्न समस्या भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका ...

दादुरा रुवेला खोप ढुवानीका लागी हेलिकप्टरको माग

हुम्ला जिल्लामा भारी हिमपात हुँदा नाम्खा गाउँपालिका वडा नं ६ लिमि जाने एक मात्र पैदल मार्ग न्यालु लेखमा करिव ६ फिट जति हिउ जमेकाले दादुरा रुवेलाको भ्याक्सिन लिइ स्वास्थ्य कर्मी जान नसक्ने भएकाले उक्त खोपको ढुवानीका लागी हेलिकप्टरको व्यवस्थाका लागी ...

दादुरा रुवेला भ्याक्सिन ढुवानीका लागी हेलिकप्टरको व्यवस्थाका लागी पत्राचार

हुम्ला जिल्लामा भारी हिमपात हुँदा नाम्खा गाउँपालिका वडा नं ६ लिमि जाने एक मात्र पैदल मार्ग न्यालु लेखमा करिव ६ फिट जति हिउ जमेकाले दादुरा रुवेलाको भ्याक्सिन लिइ स्वास्थ्य कर्मी जान नसक्ने भएकाले उक्त खोपको ढुवानीका लागी हेलिकप्टरको व्यवस्थाका लागी ...

आगनबाट खसेर एक जना बृद्धको मृत्यु

घरपालुवा पशु जुमा (चौरी गाई)ले धकेलेपछि लडेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुम्लाको सर्केगाड गाउँपालिका वडा नं ८ राहदेव गाउँ निवासी वर्ष ७१ का हिर्या रोकाया रहेका छन् । ७१ वर्षको उमेर सम्म पनि लेखमा गाइ जुमा ...

सदरमुकाम सिमकोटमा १ फिट भन्दा वढी हिउ

हुम्ला जिल्लामा भारी हिमपात भएको छ । सोमबार वेलुका ७ वजेबाट पर्न सुरु भएको हिमपात अहिले जिल्लाको सदरमुकाम सिमकोटमा १ फिट भन्दा वढी हिउ जमेको छ । त्यसै हिमाली जिल्ला हुम्लाको होचा खोज सम्मै अहिले हिमपात भइ रहेको छ । ...

नेपालका दुई वटा स्थानिय तह बीच मितेरी साइनो

नेपालका दुई वटा स्थानिय तह बीच मितेरी साइनो गाँसिएको छ । हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिका र खोटाङ जिल्लाको हलेसी टुवाचुङ नगरपालिका बिच मितेरी साइनो गाँसिएको हो । नाम्खा गाउँपालिकाका योजना अधिकृत मोहनबहादुर शाहीका अनुसार नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामा ...

हुम्लाको मध्य क्षेत्रमा पुरुष बन्ध्याकरण शिविर

कर्णाली प्रदेशको हुम्ला जिल्लामा पुरुष बन्ध्याकरण शिविर सुरु भएको छ । शिविर हुम्ला जिल्लाको मध्य क्षेत्र सर्केगाड गाउँपालिकाको साँया स्वास्थ्य चौकीमा विहिवार बाट सुरु भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनमी गिता लामाले बताएकी छन् । महिलाहरुका लागी अनेक थरीका अस्थाइ ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९