सामुदायिक विकास केन्द्रद्धारा विद्यालयलाई आवश्यक सामाग्री सहयोग

हिमाली जिल्ला हुम्लामा स्थापित एक गैर सरकारी संस्थाले विद्यालयमा आवश्यक पर्ने सामाग्री वितरण गरेको छ । फिल्म नेपालको आर्थिक सहयोग र सामुदायिक विकास केन्द्र (सिडिसी) को प्राविधिक सहयोगमा ८ प्रकारका सामाग्री वितरण गरेको सि डि सि का  जिल्ला संयोजक निराजन ...

दसैँ, तिहार र छठलाई लक्षित गर्दै हुम्लामा विशेष सुरक्षा योजना लागु

हिन्दु धर्मावलम्बीहरूको महान चाडपर्व दसैँ, तिहार र छठलाई लक्षित गर्दै कर्णाली प्रदेशको हुम्ला जिल्लामा, जिल्ला प्रशासन कार्यालयले विशेष सुरक्षा योजना लागु गरेको छ । विशेष सुरक्षा योजना अन्तर्गत चाडपर्वका बेला हुने भिडभाड, सवारी चाप, सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा ...

प्रहरी नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न

कर्णाली प्रदेशको हुम्ला जिल्लामा प्रहरी  सार्वजनिक सुनुवाइ अर्थात नागरिक सुनुवाइ कार्यक्रम संचालन गरिएको छ । कार्यक्रममा हुम्लाका प्रहरी नायव उपरिक्षक संकर खड्काले जिल्ला प्रहरी कार्यालय हुम्लाबाट भएका कार्य सम्पादनका बारेमा उपस्थितहरुलाई जानकारी गराएका थिए । प्रहरी नायव उपरिक्षक खड्काले कार्यक्रममा ...

अपाङ्ग समन्वय समिति गठन तथा कार्यविधि २०६९ सम्बन्धि अभिमुखिकरण

अपाङ्ग गाउँपालिका समन्वय समिति गठन तथा कार्यसंचालन कार्यविधि २०६९ सम्बन्धि अभिमुखिकरण कार्यक्रम संचालन गरिएको छ । सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा जिल्लाका राजनैतिक दलका प्रमुख एव प्रतिनिधि, अपङ्गका क्षेत्रमा काम गर्ने संघ संस्था तथा व्यक्ति सँगै ...

हुम्लाका विकास आयोजनाको अनुगमन तथा निरिक्षण

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्री र सचिवस्तरीय टोलीद्वारा हुम्लाका विकास आयोजना, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थाहरूको स्थलगत अनुगमन तथा निरीक्षण गर्ने कार्य भएको छ । आइतबार हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा पत्रकार भेटघाट कार्यक्रममा मन्त्रालयका नीति, कार्यक्रम तथा बजेट प्रभावकारी ...

रा. स्व. पा. द्धारा जनताका कुरा हामी सुन्छौ कार्यक्रम संचालन

जनताका कुरा हामी सुन्छौ भन्ने कार्यक्रम संचालन भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी हुम्लाको आयोजनामा संचालन भएको कार्यक्रममा हुम्लामा स्थापित राजनैतिक दल नागरीक समाज पत्रकार बुद्धिजिवी लगायतको सहभागिता रहेको थियो ।  हुम्लामा रास्वपाको अवस्था, हुम्लि जनताले भोगि रहेका समस्या, त्यसका ...

मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालय अन्तरगतको हुम्ला जिल्ला अस्पतालमा पोषण पुनस्थापना केन्द्र स्थापना गरिएको छ । विधिवद्ध ढंगले कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीले पुजापाठ गरी रिवन काटी पोषण पुनस्थापना केन्द्रको उत्घाटन समेत गरेका छन् । ...

नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न

कर्णाली प्रदेश निर्वाचन क्षेत्र क र ख रहेको हुम्ला जिल्लामा नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रको अधिवेसन सम्पन्न भएको छ । प्रदेश ख मा भरतजंग शाहीको सभापतित्वमा प्रदेश कार्यसमिति गठन भएको छ । जसमा प्रदेश सभा क्षेत्र ख मा भरतजंग शाही ...

माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

हिमाली जिल्ला हुम्लामा माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन गरिएको छ । माध्यामिक विद्यालय शिक्षक युनियनको पाँचौ जिल्ला अधिवेसनबाट नयाँ कार्यसमिति चयन गरिएको हिस्टुनका केन्द्रिय सदस्य राजबहादुर शाहीले बताएका छन् । जसमा नेत्रलाल हमाल अध्यक्ष,गौरीलाल बुमी उपाध्यक्ष, सचिव दलबहादुर ...

२ दिने “OPDs र CBOs को क्षमता अभिवृद्धि तालिम सम्पन्न

२ दिने “OPDs र CBOs को क्षमता अभिवृद्धि तालिम (Strengthening Capacity-Building Training for OPDs and CBOs)” सफलतापूर्वक सम्पन्न भएको छ। उक्त तालिममा OPDs तथा CBOs का प्रतिनिधिहरूको सहभागिता रहेको थियो। तालिमका क्रममा संस्थागत क्षमता विकास, नेतृत्व तथा व्यवस्थापन, अपाङ्गता अधिकार, ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९