कर्णाली प्रदेशको हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख को एक गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाको गरिएको छ ।पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गाउँपालिकामा खार्पुनाथ गाउँपालिका रहेको छ । गाउँपालिका भित्रका १५ महिना भित्रका सम्पूर्ण बालबालिकाहरूले राष्ट्रिय ...
काठ च्यात्ने क्रममा काठको गोलिया अर्थात मुडा लागेर एक जना बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्केगाड गाउँपालिका वडा नं ८ फुचा गाउँ निवासी जोगविर बुढाका छोरा वर्ष १४ का कविन्द्र बुढा रहेका छन् । कर्णाली प्रदेश हुम्ला जिल्लाको सर्केगाड ...
१५ दिने हाते धुप सम्बन्धि सिप विकास तालिम सम्पन्न भएको छ । उक्त तालिम कर्णाली प्रदेशको हुम्ला जिल्लाको सिमकोट गाउँपालिकाले संचालन गरेको हो । समुदायका आर्थिकरुपमा विपन्न लक्षित वर्गका महिलाहरुलाई उक्त तालिम पर्दान गरिएको हो । सिमकोट गाउँपालिका अन्तरगत उधम ...
कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा संचार सेवाले फट्को मार्दै गएको छ । नेपाल टेलिकमको प्रत्यक्ष निगरानीमा हुम्ला जिल्लाका ग्रामिण भेग सम्म 4G सेवा संचालनमा आएका छन् । सर्केगाड, चंखेली, खार्पुनाथ, सिमकोट र नाम्खा लगाएतका गाउँपालिकामा 4G सेवा संचालनमा रहेका छन् ...
कर्णाली प्रदेशको हुम्ला जिल्लामा जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता संचालन सम्बन्धिको बैठक बसेको छ । उक्त बैठकले हुम्ला जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बैशाख २२ गते देखि २४ गते सम्म सिमकोट स्थित खेल मैदानमा संचालन गर्ने निर्णय गरेको ...
सोमबार देखि कक्षा १२ को परीक्षा सुरु भएको छ । पहिलो दिन कोड नं ४१ रहेको अंग्रेजी विषयको परिक्षा संचालन भएको हो । सिता नमुना माध्यामिक विद्यालय खार्पुनाथ ५ छिप्रा हुम्लामा संचालन भएको साधारण र प्राविधिक धार गरी जम्मा ५४ ...
करिव २ हप्ता अवरुद भएको 4 G सेवा संचालनमा आएको छ । संचालनमा आउनेमा कर्णाली प्रदेशको हुम्ला जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नं ६,१,२ र ३ छ्यांगी गाउँको तिखा भन्ने ठाउँको रहेको छ । उक्त ठाउँमा राखीकएको 4 ...
हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ४ र ५ मा गुड नेर्भस इन्टरनेशनल नेपाल र किडाक नेपालको संयुक्त आयोजनामा अतिरिक्त क्रियाकलाप प्रतियोगिता सम्पन्न भएको छ। लोकतन्त्र दिवसको अवसरमा विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले वक्तृत्वकला, चित्रकला र कविता प्रतियोगिता सञ्चालन गरिएको ...
सिमकोट गाउँपालिका स्तरीय माध्यामिक तहको हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । उक्त हाजिरी जवाफ प्रतियोगिता सिमकोट गाउँपालिकाको मानसरोवर नमुना माध्यामिक विद्यालयमा संचालन भएको हो । सिमकोट गाउँपालिका भित्रका ७ वटा माध्यामिक विद्यालयका विद्यार्थीले भाग लिएका थिए । गाउँपालिका स्तरीय माध्यामिक ...
हिमाली जिल्ला हुम्लाका विद्यार्थीहरुलाई उपभोक्ता हित सम्बन्धि सचेतना मुलक कार्यक्रम संचालन गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय हुम्लाको आयोजनामा मानसरोवर नमुना माध्यामिक विद्यालय सिमकोटमा कक्षा ११ र १२ मा अध्ययनरत करिव ७० जना बालबालिकालाई उपभोक्ता हित सम्बन्धि ...