कक्षा ९ मा अध्ययनरत १५ वर्षिया नाबालिका ४ दिन देखि वेपत्ता

कर्णाली प्रदेश हुम्ला जिल्लामा एक जना १५ वर्षिया बालिका वेपत्ता भएकी छन् । वेपत्ता हुनेमा हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र क को सर्केगाड गाउँपालिका वडा नं ८ फुचा गाउँकी रहेकी छन् । सर्केगाड गाउँपालिका वडा नं ८ फुचा गाउँ निवासी ...

महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी अभिमुखीकर

महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी अभिमुखी तालिम सुरु भएको छ । ३ दिन सम्म संचालन हुने उक्त तालिम जिल्लाको सदरमुकाम सिमकोटमामा मंगलबारबाट सुरु भएको छ । सिमकोट गाउँपालिका वडा नं ४ का लागी संचालन भएको उक्त तालिममा सोही वडाका जनप्रतिनिधि, महिला ...

नेपाली काँग्रेस हुम्लाको जिल्ला भेलामा प्रशिक्षण कार्यक्रम

नेपाली काँग्रेस जिल्ला सम्मेलनको दोश्रो दिन शनिवार प्रशिक्षण कार्यक्रम संचालन भएको थियो । नेपाली काँग्रेसका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको अध्यक्षता नेपाली काँग्रेस जिल्ला सभापति मोहन विक्रम सिंहको र प्रमुख आतिथ्य कर्णाली प्रदेश पुर्व मुख्य मन्त्री एव नेपाली काँग्रेस केन्द्रिय कार्य ...

आर्थिक वर्ष ०८१।०८२ मा पुर्वधार विकास कार्यालय हुम्लाको खर्च ६३.१४ प्रतिसत

कर्णाली प्रदेशको हुम्ला जिल्लामा आर्थिक वर्ष २०८१।०८२ को प्रगति समिक्षा कार्यक्रम संचालन गरिएको छ । उक्त कार्यक्रम पुर्वधारविकास कार्यालय हुम्लाले गरेको हो । उक्त कार्यालयले आर्थिक वर्ष ०८१।०८२ मा संचालन गरेका ५७ योजना मध्य ४४ वटा योजनाका काम सम्पन्न गरेको पाइएको छ ...

अन्य पार्टी परित्याग गरी ११ जना नेपाली काँग्रेस प्रवेस

नेपाली काँग्रेस हुम्ला जिल्ला सम्मेलनको पहिलो दिन ११ जना अन्य पार्टी परित्याग गरि नेपाली काँग्रेस प्रवेस गरेका छन् । प्रवेस गर्नेमा धने शाही सिमकोट गाउँपालिका वडा नं ७, जनक रावल सर्केगाड ३, धननाम कामी सिमकोट ८, अमृता भण्डारी सिमकोट १, ...

नेपाली काँग्रेस हुम्लाको जिल्ला सम्मेलन सुरु

राष्ट्रियता,लोकतन्त्र र समाजबाद भन्ने मुल मन्त्रका साथ नेपाली काँग्रेस हुम्लाको जिल्ला सम्मेलन सुरु भएको छ । २ दिनसम्म चल्ने सम्मेलनको सुक्रबार जिल्लाको सदरमुकाम सिमकोटमा पुर्व मुख्य मन्त्री एव नेपाली काँग्रेसका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य जिवनबादुर शाहीले रुखमा पानी हाली ...

वि.व्य. स.को पहिलो बैठकले प्रधानाध्यापक नियुक्तिका लागी विज्ञापन आब्हान गर्ने निर्णय

विद्यालय व्यवस्थापन समिति गठन भइ सकेपछिको पहिलो बैठक वसेको छ । कर्णाली प्रदेश हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नं ५ मा स्थापित मान्धारा माध्यामिक विद्यालय भकुण्डामा बसेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतजंग शाहीको अध्यक्षतामा बसेको पहिलो बैठकले यहि ...

नेविसंघ सम्पर्क समितिद्धारा एस इइका विद्यार्थीहरुलाई बधाइ तथा सम्मान

नेपाल विद्यार्थी संघ हुम्ला काठमाण्डौ सम्पर्क समिति द्धारा एस इइका विद्यार्थीहरुलाई बधाइ तथा सम्मान कार्यक्रम संचालन गरिएको छ । उक्त कार्यक्रम साउन १० गते नेपाल  प्रज्ञा प्रतिष्ठिन, कमलादीमा नेपाल विद्यार्थी संघ हुम्ला काठमाडौ सम्पर्क समिती द्वारा आयोजना गरिएको हो । सतल ...

बालमन्दिर स्टारमा बखत सुनार छनौट

सिर्जनाको सम्मान प्रतिभा पहिचान अन्तरगत सातौ संकरण २०८२ सम्पन्न भएको छ । उक्त संस्करण वालमन्दिर स्टारका लागी संचालन भएको थियो । २०८२ सालमा ४ पटक संचालन भएको उक्त संस्करणको पहिलो पटकको संस्करणमा ५७ जनाले सहभागिता जनाएका थियो । दोश्रो संस्करणमा ...

लोती कर्णालीनदी माथी निर्माण भएको बेलिब्रीजको पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा उत्घाटन

कर्णाली प्रदेश हुम्ला जिल्ला  चंखेली गाउँपालिकाको लोती कर्णालीनदी माथी निर्माण भएको बेलिब्रीजको कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीले उत्घाटन गरेका छन् । सोही गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीको अध्यक्षता र कर्णाली प्रदेश पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीको प्रमुख आतिथ्य रहेको ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९