हुम्लामा पशु पालन व्यवसाय लोप हुँदै

हुम्ला जिल्लामा पशु पालन व्यवसाय लोप हुँदै गएको छ । जिल्ला सकारी तथा गैर सरकारी कार्यालयहरुले पशु पालनका लागी लाखौ रकम लगानी गरे पनि जिल्लामा पशु पालन व्यवसाय लोप हुँदै गएको पाइएको छ । यस अघि हुम्ला जिल्लाकै जिल्ला सदरमुकाम ...

सामुदायिक विद्यालयलाई ल्यापटप, प्रिरिन्टर, सोलार र स्मार्ट बोर्ड

हुम्लाको सर्केगाड गाउँपालिकाले गाउँपालिका भित्र रहेका बत्तीस सामुदायिक विद्यालयलाई ल्यापटप, पिरिन्टर, सोलार र स्मार्ट बोर्ड उपलब्ध गराएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले विद्यालयबाट माग भई आएका निवेदनका आधारमा आवश्यक सामग्रीहारु वितरण गरिएको हो । विद्यालयको तह अनुसार सञ्चालनमा रहेका ...

खार्पु दोजाम कर्णाली नदीमा वनेको झुलुङगे पुल अति जिर्ण

हुम्लाको खार्पुनाथ  दोजाम कर्णाली नदीमा वनेको झुलुङगे पुल यति वेला अति जिर्णको अवस्थामा पुगेको छ । उक्त पुलमा नेपालगन्ज सुर्खेत लगाएतका सहरबाट निर्माण सामाग्री, पसल व्यवसायीका गरुङ्गा सामाग्री र इन्धनका ड्रम सोही पुलबाट तारिदा उक्त पुल जिर्ण भएको खार्पुनाथ गाउँपालिका ...

सामुदायिक सिकाई केन्द्रका लागी कृषि सामाग्री

सामुदायिक सिकाई केन्द्रका लागी आवश्यक पर्ने विभिन्न किसिमका कृषि सामाग्रीहरु वितरण गरिएको छ । सहकारी संस्थालाई वितरण गरिएका सामाग्रीमा गार्डेन पाइप, बाल्टी, नंग्रे, स्प्रिङकल , कुटो, स्प्रे ट्यांक, ड्रम रहेको लघुवित्त सहकारी विकास अधिकृत रमेश बहादुर शाहीले बताएका छन् । ...

जिल्ला प्रशासन कार्यालयमा ४ वटा मुद्दा दर्ता भइ फर्छौट

जिल्ला प्रशासन कार्यालय हुम्लाको निरिक्षण गरिएको छ । हुम्ला जिल्ला अदालतका न्यायाधीश शम्भु प्रसाद बरालको संयोजनमा उक्त कार्यालयको निरिक्षण गरिएको हो । सुक्रबार दिनको १ वजे गरिएको निरिक्षणमा हुम्ला जिल्ला अदालतका श्रेस्तेदार ज्ञानबहादुर खत्री, नायव शुब्बा विषन रोकाया र तामेलादार ...

२ दिने सरोकारवालाहरुलाई न्याय सम्पादन सम्बन्धि अभिमुखीकरण

२ दिने सरोकारवालाहरुलाई न्याय सम्पादन सम्बन्धि अभिमुखीकरण कार्यक्रम संचालन भएको छ । हुम्लाको नाम्खा गाउँपालिकाका ६ वटै वडाका वडा अध्यक्ष, वडा सदस्य, गाउँ कार्यपालिकाका सदस्य, कर्मचारी, स्थानियवासीका लागी न्यायीक अभिमुखीकरण कार्यक्रम संचालन भएको हो । नाम्खा गाउँपालिकाको आयोजनामा संचालन भएको ...

हुम्लाको यारी नाका भएर १ सय ५० विदेशी मासरोवर कैलास तर्फ

नेपालगन्ज हुँदै हुम्ला सिमकोट भएर मानसरोवर कैलास जाने विदेशी पर्यटकको संख्या १ सय ५० जना पुगेको छ । उनीहरु बैशाख १ गते देखि जेठ २५ गते सम्मको हुम्लाको सिमकोट हुदै मानसरोवर कैलास गएका हुन । नाम्खा गाउँपालिका वडा नं ५ ...

दुरदराजको एक विद्यालयमा पहिलो पटक न्यायीक संवाद

जिल्लाको उत्तरी क्षेत्रको एक विद्यालयमा पहिलो पटक न्यायीक संवाद कार्यक्रम संचालन भएको छ । ७३ जना विद्यार्थीको उपस्थितीमा न्यायीक संवाद कार्यक्रम संचालन भएको हो । जिल्ला न्यायाधीश शम्भु प्रसाद बराल र श्रेस्तेदार ज्ञानबहादुर खत्रीको उपस्थितमा उक्त कार्यक्रम संचालन भएको हो ...

न्यायीक समितिको न्याय निरुपण सन्तोष जनक

नाम्खा गाउँपालिकाको निरिक्षण गरिएको छ । उक्त निरिक्षण हुम्ला जिल्ला अदालतले गरेको हो । नाम्खा गाउँपालिका न्यायीक समितिले चालु आर्थिक वर्षमा गरेका निर्णय तथा मेलमिलाप प्रक्रिया गत छन वा छैनन्, कानुनी ढंगबाट मुद्दा दर्ता भएका छन् वा छैन, मेलमिलाप तथा ...

हुम्ला जिल्ला अदालतद्धारा सिमकोट गाउँपालिकाको निरिक्षण

सिमकोट गाउँपालिकाको निरिक्षण गरिएको छ । उक्त निरिक्षण हुम्ला जिल्ला अदालतले गरेको   हो । सिमकोट गाउँपालिका न्यायीक समितिले चालु आर्थिक वर्षमा गरेका निर्णय तथा मेलमिलाप प्रक्रिया गत छन वा छैनन् । कानुनी ढंगबाट मुद्दा दर्ता भएका छन् वा छैन । ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९