खार्पुनाथका २ वटा विद्यालयमा अतिरिक्त क्रियाकलाप संचालन

हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ४ र ५ मा गुड नेर्भस इन्टरनेशनल नेपाल र किडाक नेपालको संयुक्त आयोजनामा अतिरिक्त क्रियाकलाप प्रतियोगिता सम्पन्न भएको छ। लोकतन्त्र दिवसको अवसरमा विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले वक्तृत्वकला, चित्रकला र कविता प्रतियोगिता सञ्चालन गरिएको ...

पालिका स्तरीय हाजीरी जवाफ प्रतियोगितामा बालमन्दिर मा. वि.प्रथम

सिमकोट गाउँपालिका स्तरीय माध्यामिक तहको हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । उक्त हाजिरी जवाफ प्रतियोगिता सिमकोट गाउँपालिकाको मानसरोवर नमुना माध्यामिक विद्यालयमा संचालन भएको हो । सिमकोट गाउँपालिका भित्रका ७ वटा माध्यामिक विद्यालयका विद्यार्थीले भाग लिएका थिए । गाउँपालिका स्तरीय माध्यामिक ...

विद्यार्थीहरुलाई उपभोक्ता हित सम्बन्धि सचेतना

हिमाली जिल्ला हुम्लाका विद्यार्थीहरुलाई उपभोक्ता हित सम्बन्धि सचेतना मुलक कार्यक्रम संचालन गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय हुम्लाको आयोजनामा मानसरोवर नमुना माध्यामिक विद्यालय सिमकोटमा कक्षा ११ र १२ मा अध्ययनरत करिव ७० जना बालबालिकालाई उपभोक्ता हित सम्बन्धि ...

१५ घर धुरीलाई घर मर्मत र १८ घरधुरीलाई सौचालय निर्माणमा सहयोग

आर्थिक अवस्था कम्जोर भएका ३ वटा गाउँपालिकाका १५ घरधुरीलाई घर मर्मत  र १८ वटा घरधुरीलाई शौचालय निर्माणका सामागी सहयोग गरिएको छ । सहयोग पाउनेमा हुम्ला जिल्लाका सिमकोट, खार्पुनाथ र सर्केगाड गाउँपालिकाका घरधुरी रहेका छन् । सिमकोट गाउँपालिकाका वडा नं १,२,७ ...

२ दिन ढिला गरी बालबालिकालाई भिटामिन ए र जुकाको औषधी

हिमाली जिल्ला हुम्लामा २ दिन ढिला गरी बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइने भएको छ । कर्णाली प्रदेश औषधि आपूर्ति केन्द्रले औषधि ढुवानीमा ढिलाइ गरे पछि नेपाल सरकारले देश व्यापीरुपमा बैशाख ६ र ७ गते भिटामिन ए र जुकाको ...

स्थानिय तहमा दस्तावेजीकरण तथा पीडितका केसहरुको व्यवस्थापन

स्थानिय तहमा दस्तावेजीकरण तथा पीडितका केसहरुको व्यवस्थापन सम्बन्धिको २ दिने अभिमुखि करण तालिम संचालन भएको छ । हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा संचालन भएको तालिममा सिमकोट गाउँपालिका वडा नं ३ का महिला समुह र युवा समुहको सहभागिता रहेको थियो । ...

हुम्लाका ४ वटा विद्यालयका विद्यार्थीहरुलाई झोला र ट्याक्सुट

हिमाली जिल्ला हुम्लाका ४ वटा विद्यालयका विद्यार्थीहरुलाई झोला र ट्याक्सुट वितरण गरिएको छ । वितरण साइलेन्ट सफ्टी स्पिकको आर्थिक सहयोग, सर्केगाड गाउँपालिकाको समन्वय र महिला कल्याण सेवा हुम्लाको समन्वयमा उक्त सामाग्री विद्यर्थीलाई वितरण गरिएको महिला कल्याणका कर्मचारी टाक्या जिक्मेत लामाले ...

सुक्रबारिय कार्यक्रम अन्तरगत हाजिरी जवाफ प्रतियोगिता

हुम्ला जिल्लामा स्थापना भएका सामुदायीक विद्यालयहरुले सुक्रबार सुक्रबारिय कार्यक्रम गरी मनाएका छन् । दिनको १ बजे सम्म नियमित कक्षा संचालन गरी एक बजे पछि अतिरिक्त कार्यक्रम संचालन गरेका छन् । यसै बीच सिमकोट गाउँपालिका वडा नं ६ मा स्थापित मानसरोवर ...

कर्णाली प्रदेशको हुम्ला जिल्लामा योगा गरी आरोग्य दिवस

अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसरमा कर्णाली प्रदेशको हुम्ला जिल्लामा पनि योगा गरि भव्यताका साथ मनाइएको छ । आयुर्वेद संसारकै प्राचीन र नेपालको मौलिक चिकित्सा पद्धति हो, जसले जडीबुटी, विशेष आहार र जीवनशैली परिवर्तन (योग, ध्यान) मार्फत शरीर, मन र आत्माको सन्तुलन ...

पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीले जिल्ला सभामा 4D लाई आफ्नो अवधाराणाका रुपमा अगाडी सारे

कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीले हुम्ला जिल्लाको नवौ जिल्ला सभामा शुभकामना मन्तव्य राख्ने क्रममा 4D लाई आफ्नो अवधाराणाका रुपमा अगाडी सारेका छन्। पहिलो D  भन्नाले  (ड्रिम) अर्थात कल्पना गर्नु पर्यो, कल्पना गरी सकेपछि दोश्रो D भन्नाले (डिजाइन) अर्थात ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९