कृषि सहकारी संस्थालाई पलाष्टिकका पाल र सोलार डायर

वेमौसमी तरकारी उत्पादनका लागी जिल्लाका २ वटा गाउँपालिकाका ३ वटा कृषि सहकारी संस्थालाई पलाष्टिकका पाल र सोलार डायर वितरण गरिएको छ । कर्णाली प्रदेशको हुम्ला जिल्लामा हिउदे मौसममा हरियो तरकारी उत्पादन नहुने भए पछि यसलाई मध्य नजर गरी जिल्लामा कृषि, ...

टिमुर बिक्रीबाट राम्रो आर्थिक उपार्जन

यति वेला जिल्ला बाहिरबाट टिमुरको बिक्रीका लागी जिल्ला सदरमुकाम सिमकोटमा एक जना मुगुका व्यापारी पुगेका छन् । करिव एक आधा कुन्टल अर्थात ५० केजी बिक्रीमा ल्याएका उनले एक चिया पिउने गिलासको एक सय रुपैंयामा बिक्री गरी रहेका छन् । हुम्ला ...

गैरसरकारी संस्थाद्धारा विद्यार्थीलाई स्कुल ड्रेस र स्टेस्नरीमा सहयोग

कर्णाली प्रदेशको हुम्ला जिल्लाको शिक्षामा सुधारका लागी विभिन्न निकायबाट सहयोग प्राप्त हुने कार्य भइ रहेको छ । नेपाल सरकारले कक्षा १ देखि १२ कक्षा सम्म निशुल्क शिक्षा दिने निति लिए बमोजिम अहिले सरकारी विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीलाई भर्ना शुल्क, पाठ्य ...

गोबरलाई आगो बाल्ने इन्धनको रुपमा प्रयोग

कर्णाली प्रदेशको हुम्ला जिल्लामा गोबरलाई इन्धनको रुपमा प्रयोग हुँदै आएको छ । हिमाली जिल्ला हुम्लाका उच्च भेगका गाउँ बस्तिका वनजंगलमा ठुला बुट्यान नहुँदा घरपालुवा पशुको गोभरबाट आगो बाल्ने इन्धनको रुपमा प्रयोग गर्ने गरेको पाइएको छ ।हुम्लाका उच्च हिमालमा बुकी घाँस ...

अनुगमनका क्रममा म्याद सकिएका सामाग्रीलाई सम्बन्धित स्थलमै डम्पिङ

हुम्ला जिल्ला सदरमुकाम सिमकोटमा संचालन भएका होटल पसल सँगै उद्योग व्यवसायीको अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीको संयोजगत्वमा गरिएको अनुगमन टोलीले उत्पादन, भण्डारण तथा बिक्री वितरण स्थल र सोको वातावरणीय पक्ष ठीक भए वा नभएको,  वस्तु ...

लागु औषध नियन्त्रण सम्बन्धी जनचेतना मूलक कार्यक्रमलाई तिव्रता

हिमाली जिल्ला हुम्लामा लागु औषध  नियन्त्रण सम्बन्धि बैठक संचालन भएको छ । जिल्लाका सुरक्षा निकायका प्रमुख सहित सरोकारवाला निकाय सँगै पत्रकार नागरिक समाजको उपस्थितमा उक्त बैठक संचालन भएको थियो ।  पत्रकार महासंघका कार्यवाहक अध्यक्ष छपाल लामाको उपस्थित रहेको कार्यक्रममा हुम्ला ...

हुम्लाका उच्च हिमाली भेगमा पदयात्रामा नजान प्र जि अ रेग्मीको आग्रह

कर्णाली प्रदेश हुम्ला जिल्लाका उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पदयात्रामा जाँदा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय हुम्लाले आज सार्वजनिक सूचनामार्फत सबैमा आग्रह गरेको छ । प्रतिकूल मौसमका कारण उत्पन्न हुने जोखिम र लेक लाग्नसक्ने समस्यालाई दृष्टिगत गरी लिमी ...

मानिसको बसाइ सराइ सँगै पशुपालन व्यवसाय लोप हुँदै

हिमाली भेगमा मानिसको बसाइ सराइ सँगै पशु पालन व्यवसाय लोप हुन थालेको छ । यस अघि प्रत्येक घरमा ५० देखि ५ सय सम्म चौरी तथा भेडा, च्याँग्रा पालन हुने नाम्खा गाउँ पालिकाको वडा नं ६ लीमि भ्यालीमा हाल पशु पालन ...

हिमालमा हिउँ कम पर्दा हिमताल सुक्दै

हिमालमा हिउँ कम पर्दा हिमताल जोखिममा देखिएका छन् । हिमताल सुक्दै गएका छन् । न्यालु लेखमा रहेको सेलीमा ताल र लिङ खोलामा रहेको तलुङ ताल लगायतका हिमताल संकटमा परेका छन् । कर्णाली प्रदेशको हुम्ला जिल्ला नाम्खा गाउँपालिका वडा नं ६ ...

नेपाल पत्रकार महासंघ हुम्लाको पुर्ण बैठक लिमीको लाप्चामा

नेपाल पत्रकार महासंघ हुम्ला शाखाले आफ्नो पुर्ण बैठक नाम्खा गाउँपालिकाको लिमीको लाप्चामा वस्ने भएको छ । पर्यटकीय क्षेत्र लिमी र लाप्चाको प्रचार प्रसार र प्रर्बद्धन गर्न महासंघको बैठक बस्ने भएको हो । देश बिसम परिस्थितीमा भएपनि नेपाल पत्रकार महासंघ हुम्ला ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९