निशुल्क लोकसेवा तयारी कक्षा संचालन समितिका ४ वटा निर्णय

हुम्ला जिल्लाको सदरमुकाम सिमकोटको सामाजिक विकास कार्यालयमा निशुल्क लोकसेवा तयारी कक्षा संचालन समितिको बैठक बसेको छ । निशुल्क लोकसेवा तयारी कक्षा समितिका संयोजक इश्वर बहादुर सिंहको संयोजगत्वमा बसेको बैठकले ४ वटा निर्णय गरेको छ । जसमा नाम्खा, सिमकोट र खार्पुनाथ ...

मालिका माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विरेन्द्र शाही

हिमाली जिल्ला हुम्लामा विद्यालय व्यवस्थापन समिति गठन गर्ने कार्यले तिव्रता पाएको छ । मंसिर २२ गते  आज सोमबार  हुम्ला जिल्लाको प्रदेश निर्वाचन क्षेत्र ख को खार्पुनाथ गाउँपालिकामा स्थापित मालिका माध्यामिक विद्यालय व्यवस्थापन समिति गठन गरिएको निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ...

जिल्ला अस्पतालको प्रसुति गृहका लागी ३५ प्रकारका सामाग्री हस्तान्तरण

हिमाली जिल्ला हुम्लाको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लालाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । सामाग्री वानहट ओल्डवाइड स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसि हुम्लाले सहयोग गरेको हो । जिल्ला स्वास्थ्य सेवा कार्यालय अन्तरगत पर्ने प्रस्तुति गृहका लागी उक्त सामाग्री ...

जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले इन्फ्लुएन्जा (फ्लु) बाट बच्न आग्रह

जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले इन्फ्लुएन्जा (फ्लु) बाट बच्न आग्रह गरेको छ । कार्यालयले चिसो बढेसँगै फ्लु सङ्क्रमण बढ्ने भएकाले बच्न आग्रह गरेको हो । जाडोमा धेरै सक्रिय हुने यो भाइरसले शिशुदेखि जवान, अधबैँसे र वृद्धवृद्धा समेत सबै उमेरका व्यक्तिलाई फ्लु लाग्न ...

घरपालुवा पशुलाइ जंगली जनावर भालुले क्षेती पुर्याय क्षेतीपुर्ती पाउने

हिमाली जिल्ला हुम्लामा जंगली जनावर भालुको आतङक बढेको छ । यस अघि हुम्ला जिल्लाको सदरमुकाम सिमकोट बजारको वडा नं ५ सिमसार क्षेत्रमा ३ जान घाइते बनाएको थियो । जस मध्य २ जना सक्त घाइते भएका थिए । जसको जिल्ला अस्पताल ...

२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो

स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकाको योदान, भन्ने नारा सहित सुक्रवार जिल्ला भर २२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइएको  छ। यो दिवस अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा हरेक वर्ष डिसेम्बर ५ तारिखमा मनाउने गरिन्छ। सरकारी ...

हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित

उत्तरी हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित भएको छ । हिउँ नपरेको भए पनि चिसो निक्कै बढेका कारण सिमेन्टको काम नहुने भएपछि ती योजनाको काम चार महिनाको लागि बन्द गरिएको हो । चिसो माइनस डिग्री सेल्सियसमा झरेपछि कर्णाली ...

हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस ताजाकोट गाउँपालिकामा मनाइएको छ ।  मदनादेव माध्यामिक विद्यालय, चन्द्रदेव माध्यामिक विद्यालय, रामदेव आधारभुत विद्यालय, क्षत्रपाल आधारभुत विद्यालय र धर्मोदय माध्यामिक विद्यालय ताँजाकोटका विद्यार्थीको सहभागितमा  उक्त दिवस मनाइएको हो । ताँजाकोट गाउपालिकाको आयोजना र अपाङगता अधिकार कोषको ...

मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

आँखाको मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर संचालन भएको छ । उक्त शिविर  कर्णाली प्रदेश हुम्ला जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकामा संचालन भएको हो । मंसिर ११ र १२ गते नाम्खा गाउँपालिका केन्द्र याल्बाङमा संचालन भएको ...

बीमा सम्वन्धि छलफल तथा अन्तरक्रिया

हुम्लाको   खार्पुनाथ गाउँ पालिकामा बीमा सम्वन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल वीमा प्राधिकरणको आयोजनमा सञ्चालन भएको उक्त अन्तक्रिया  कार्यक्रममा नेपाल वीमा प्राधिकरणको प्रादेशिक कार्यालय प्रमुख निल प्रसाद लामिछाने, सोही कार्यालयका विश्व राज भटराइ, नेपाल लाइफ इन्स्योरेन्सका ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९