हुम्ला निर्बाचित भएको तीन वर्ष पुरा भएपनि हुम्लाका जनप्रतिनिधिहरुले सम्पति बिबरण सार्वजनिक गरेका छैनन् । कानूनी ज्ञानको अभाब र सम्पति बिबरण सार्वजनिक गर्न आवश्यक नठानेपछि हुम्लाका जनप्रतिनिधिहरुले सार्वजनिक नगरेको पाइएको हो । सिमकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाका ...
हुम्ला जिल्लाको ग्रामिण वस्तीमा अझै पनि जातीय छुवा छुत हटेको छैन । कथित माथिल्लो जाती भनाउदाहरुले तल्लो जाती भनेर हेप्ने प्रवृद्धि अझै रोकीएको छैन । युवा पिडिले जातिय छुवाछुत नमाने पनि पुराना पाका पुस्ताका जिल्लाका ग्रामिण भेगका अशिक्षित अनपटहरुले उक्त ...
हुम्ला हुम्ला जिल्ला निर्वाचन क्षेत्र नं २ मा रहेको मुख्य सडक निमार्ण कार्य सुरु गरिएको छ । विगत १ वर्ष देखि जिल्ला भरिका वटुवाले तथा घरपालुवा पशु वस्तुले सास्ति खेप्तै आएको खार्पु सुनखाड अन्तरगतको बोक्चेगहुडाको सडक निमार्ण कार्य सुरु गरिएको ...
हिमाली जिल्ला हुम्ला कृषिमा आधुनिक तिर लम्कीदै गएको छ । परम्परागतरुपमा हुदै आएका कृषि कामहरु अव आधुनिक ढंगबाट संचालन हुदै आएका छन् । खेतबारीमा लगाएको गहु उवा जौ लगाएतका अनबाली घर भित्र्याए संगै दाना निकाल्नको लागी छतमा सुकाइ २।३ दिन ...
हुम्ला जिल्लामा अपराधिक गतिविधि भएमा पिडितले न्याय खोज्नका लागी निवेदन लेख्न सक्ने मानिस नभएका वेला हुम्ला जिल्ला अदालतले महिला वैतनिक कानून व्यवसायी पाएको छ । हुम्ला जिल्लामा औलामा गर्ने मात्रै केही कानून पढेका भए पनि अधिवक्ता हाल सम्म मुस्किलले ५ ...
हुम्ला मुद्दा फैसलाभई हुम्ला जिल्ला अदालतबाट दण्ड जरीवाना, कैद लागेका व्यक्तिहरुले आफै वुझाउन ल्याएमा केही रकम छुट हुने भएको छ । छुट हुनेमा एक महिना भित्र बुझाउन ल्याएमा यो जरिवाना रकमको १५ प्रतिसत, दुइ महिना भित्र बुझाउन ल्याएमा १३ प्रतिसत, ...
हुम्ला भौतिक पूर्वाधार र जनशक्ति अभावले जिल्ला भित्रका स्वास्थ्यचौकीको सेवा प्रभावित बनेको छ। स्वास्थ्यचौकीमा जग्गा, भवन, स्वास्थ्यकर्मीदेखि ल्याब परीक्षणसम्मका समस्या छन् । सिमकोट गाउँ पालिका बाहेकका अन्य जिल्लाका ६ वटा गाउँ पालिकामा स्वास्थ्यचौकीमा पूर्वाधार अभावले बर्थिङ सेन्टर सञ्चालनमा समस्या भएको हो ...
हुम्ला भौतिक पूर्वाधार र जनशक्ति अभावले जिल्ला भित्रका स्वास्थ्यचौकीको सेवा प्रभावित बनेको छ। स्वास्थ्यचौकीमा जग्गा, भवन, स्वास्थ्यकर्मीदेखि ल्याब परीक्षणसम्मका समस्या छन् । सिमकोट गाउँ पालिका बाहेकका अन्य जिल्लाका ६ वटा गाउँ पालिकामा स्वास्थ्यचौकीमा पूर्वाधार अभावले बर्थिङ सेन्टर सञ्चालनमा समस्या भएको हो ...
हुम्ला हुम्ला जिल्लाका सात वटा गाउँपालिकाका गरि ३२ वटा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयमा परेका छन् । अधिकाँस उजुरीहरु योजनामा रकम हिनामिना गरेका सम्वन्धित रहेका छन् । आर्थिक वर्ष ०७६।०७७ मा कुल परेका उजुरी मध्य १४ वटाको फछ्यौट ...
हुम्ला हुम्लाको एक गाउँपालिकाले आर्थिक वर्ष ०७६।०७७ मा आएको सामाजिक सुरक्षा भत्ता शिर्षकको रकम मध्य ३० लाख रुपियाँ फिर्ता पठाएको छ । भत्ता पाउनेहरुको नाम दोहोरोपना, मृत्यु भएको नाममा पनि रकम आएपछि पहिलो पटक यति धेरै रकम गाउँपालिकाले फिर्ता पठाएको ...