नमूना दस्तखत कार्डको फोटोकपी गर्न चालीस रुपियाँ

हुम्ला निशुल्क रुपमा उपलब्ध हुनु पर्ने बैंक खाता सञ्चालनका लागि आबश्यक पर्ने नमूना दस्तखत कार्डको फोटोकपी गर्न चालीस रुपियाँ पर्ने गरेको छ । जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिकामा स्थापना भएको सिटिजन्स बैंकको शाखामा नमूना दस्तखत कार्ड सकिएको भन्दै फोटोकपी गर्न ...

नेपाली काँग्रेस हुम्लाले ४५ औ मेलमिलाप दिवस भव्यरुपमा मनाइयो

हुम्ला राष्टियता लोकतन्त्र समाजबाद हाम्रा आर्दस भन्ने मुल नाराका साथ नेपाली काँग्रेस हुम्लाले ४५ औ मेलमिलाप दिवस मनाएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति सभापति जयपति रोकायाको अध्यक्षतामा उक्त दिवश मनाइएको हो । नेपाली काँग्रेस पाटी सचिव मोहन विक्रम सिहले ...

स्कुल अफ डेमोक्रेसी कार्यालयको उत्घाटन

हुम्ला स्कुल अफ डेमोक्रेसी कार्यलयको उत्घाटन गरिएको छ । उक्त कार्यालयको उत्घाटन पुर्व मन्त्री एव कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता एव नेपाली काँग्रेसका केन्द्रिय सदस्य जिवनबहादुर शाहीको बाहुलीबाट उत्घाटन गरिएको हो । उत्घाटन नेपाली काँग्रेसको पाटी कार्यालयमा गरिएको थियो ...

रैथाने वाली बजारीकरण सम्बन्धीको समन्वयात्मक बैठक संचालन

हुम्ला रैथाने वाली बजारीकरण सम्बन्धीको समन्वयात्मक बैठक संचालन भएको छ । जिल्लामा रैथानेवालीलाई के कसरी जोगाउन सकीन्छ यसको बजारीकरणको अवस्था के छ जिल्लाबाहिरबाट आयतित खाध्यन्नको मागलाई नियुनिकरण गरी जिल्लाको रैथानेवालीलाई कसरी उपभोक्ताको घर घरमा पाराउने र जिल्ला बाहिरको मागलाई कसरी ...

के छ संविधानको धारा ७६ र ८५ मा

हुम्ला राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानका दुई वटा धाराको प्रयोग गरी प्रतिनिधिसभाको विघटन गरेकि छन ।  उनले संविधानको धारा ७६ (१), धारा ७६ (७) र  धारा ८५ प्रयोग गरी ताजा जनादेशका लागि सरकारको सिफारिस बमोजिम आगामी वैशाख १७ र २७ ...

भिरबाट लडेर १ जना ४५ वर्षिया युवाको मृत्यु

हुम्ला भिरबाट लडेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खार्पुनाथ गाउँ पालिका वडा नं ५ याँङचु गाउँ दलितबाडाका अन्दाजी वर्ष ४५ का धनकन्या सुनार रहेका छन् ।उनी जडीवुटी निकाल्नका लागी खार्पुनाथ गाउँ पालिकाको वडा नं ५मा पर्ने त्रिसुली ...

अमानविय  वा अपमानजन्य व्यवहार गरे ५ वर्ष कैद र ५० हजार जरिवाना

हुम्ला छाउपडी विरुद्ध प्रदेश र स्थानीय तहका कार्यालयसँग समन्वय गर्ने, छाउपडी विरुद्ध प्रभावित क्षेत्रका समुदायमा सरकारी वकील र समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गर्ने, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला सरकारी वकील कार्यालयका प्रमुख र जिल्ला प्रहरी कार्यालयका प्रमुख रहेको एक ...

कांग्रेसले सोमबार हुम्लामा सरकार विरुद्ध विरोध प्रदर्शन

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सोमबार हुम्ला जिल्लाको जिल्ला सदरमुकाम सिमकोटमा सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनका लागि कांग्रेस कार्यकर्ताले जिल्ला सदरमुकाम सिमकोटमा र्‍याली निकालेका छन् । र्याली जिल्ला सदरमुकाम सिमकोटमा रहेको नेपाली काँग्रेसको पाटी कार्यालयबाट र्‍याली निकालिएको ...

४ दिन पछि सुत्केरी वेथा लागेकी महिलाको हवाइ उद्धार

हुम्ला चार दिन देखि सुत्केरी ब्यथाले छटपटाई रहेका महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । ब्यथा लागेको खवर जिल्लामा आएपछि जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट उनको उद्धार गरिएको हो । सर्केगार्ड गाउँपालिका ...

छोरीले काम नसिके दुःख पाईने अभिभावकको सोंचले पढाईमा बाधा

हुम्लामाको ग्रामिण क्षेत्रमा शिक्षामा छोरीलाई विभेद गरिंदै आएको छ । कानुनले शिक्षामा समान हकको व्यवस्था गरेको भएपनि अविभावकको गलत सोंचाई र बुझाईले छोरीहरु शिक्षाको हकबाट बञ्चित भईरहेका छन् ।  उनी विद्यालयबाट फर्केपछि घर सफा गर्न भाँडा माझ्ने र कपडा धुने ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९