दिपबहादुर शाही शुक्रबार, आषाढ १८, २०७८ मा प्रकाशित

हुम्ला

माथिबाट ढुङ्गा खस्दा विद्यालयमा क्षेती पुगेको छ । क्षेती हुने विद्यालयमा  खार्पुनाथ गाउँ पालिका वडा नं ५  नौधारा आधारभुत निम्न माद्यामिक विद्यालय दुर्पा हुम्रला रहेको छ । विद्यालयको माथि चोखेधारा भन्ने ठाउँबाट आषाढ १७ गते राती खस्दा सो विद्यालयमा क्षेती भएको हो ।

विद्यालयको माथिबाट खसेको ढुङ्गाले सोही विद्यालयको पछाडी पट्टीको गाह्रो वा देवालमा ३ मिटर उचाइ र ३ मिटर चौडाइमा पुर्णरुपमा क्षेती पुगेको स्थानियवासी गोर्ख रोकायाले बताएका छन् । रोकायाका अनुसार याँङचु प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक जयन्द भट्टको टोलीले आज सुक्रबार प्रहरी मुचुल्का गरेको बताएका छन् ।

यस अघि किर्डाक हुम्लाको ५ ला आर्थिक सहयोगमा निर्माण भएको २ कोठे भवनको १ कोठामा पुर्णरुपमा क्षेती भएको खवर प्राप्त भएको छ । संचालनमा आएको विद्यालयको कोठा भित्र विद्यार्थीका लागी बनाइएका डेक्स बेन्च सबै भाँचि निकै क्षेती भएको जानकारी प्राप्त भएको छ । रातिको समय भएकाले मानविय क्षेती केही नभए पनि भौतिक क्षेती निकै भएको रोकायाले बताएका छन् ।

५ लाख भन्दा बढीको क्षेती भएको अनुमान गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९