राज शाही बिहिबार, आषाढ २४, २०७८ मा प्रकाशित

हिमाली जिल्ला हुम्लामा जग्गाको दररेट यथावत कायम गरिएको छ । उक्त दररेट जिल्ला दररेट   मुल्याङकन समितिले आज विहिबारका दिन यथावत कायम गरेको हो ।

प्रमुख जिल्ला अधिकारी एव जिल्ला दररेट मुल्याङकन समितिका संयोजक गणेस आचार्यको अध्यक्षतामा विहान ८ वजे वसेको बैठकले जिल्लाका जग्गाहरुको दररेट निर्धारण गरेको जिल्ला मालपोत कार्यालयका कम्प्युटर अप्रेटर मिमसिह नेपालीले बताएका छन् । दरेरेट मुल्याङकन समितिले आर्थिक वर्ष ७७।७८ को दररेटलाई नै आर्थिक वर्ष ७८।७९ मा कायम गर्ने निर्णय गरेको हो ।

जसमा सिमकोट गाउँ पालिकाको सदरमुकाम सिमकोट बजार भित्रका कर्णाली करिडोरको सडकले छोयका जग्गाहरुको प्रति वर्गमिटर  ६ हजार ३ सय मुल्य कायम गरेको नेपालीले बताएका छन् । त्यसै गरी हुम्ला जिल्लामा सडक संजालले छोएका ७ वटै गाउँ पालिकाका जग्गाहरुको प्रतिवर्गमिटर साविकको दर भन्दा २० प्रतिसतले बढाउने निर्णय गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९