राज शाही शनिबार, आषाढ १९, २०७८ मा प्रकाशित

हुम्ला

दुर्गम जिल्ला हुम्लाको मालपोत कार्यालय डिजिटल प्रविधिको जोम मिटिङबाट उत्घाटन हुने भएको छ । उक्त कार्यालयले अषाढ २० गतेबाट हुम्ला जिल्ला मालपोत कार्यालयका सम्पुर्ण काम डिजिटल प्रविधिबाट संचालन गर्ने सोही कार्यालयका निमित्त कार्यालय प्रमुख रविन्द्र शाहीले बताएका छन । उक्त कार्यालयको काम कार्य डिजिटल प्रविधिबाट हुने र जसको उत्घाटन कार्यक्रम जुमबाट भुमितथा व्यवस्था पन मन्त्रालयका सचिवले जुमबाट गर्ने कार्यालय प्रमुख शाहीले बताएका छन् ।

अषाढ २० गते विहान १० वजे उत्घाटन हुने डिजिटल  प्रविधिको कार्यक्रममा जिल्लामा स्थापित पत्रकार सरोकारवाला निकाय लगाएतको उपस्थितका लागी निमित्त प्रमुख शाहीले जानकारी गराएका छन् । जिल्ला मालपोत कार्यालयलाई डिजिटलयुक्त बनाउनका लागी सोही कार्यालयमा कार्यरत कार्यालय प्रमुख देखी कार्यालय सहयोगी सम्मका कर्मचारीलाई ९ दिने जोमबाट तालिम गराइएको थियो । उक्त कार्यालयले इहाजिरी, नागरिक वडा पत्र र कार्यालयमा सिसि टिभि समेत जडान गरि सकेको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९