शिव मन्दिरमा शिल्डको अविशेक गरी खार्पुनाथ गाउँपालिका भित्राइयो

हुम्ला जिल्लामा संचालन भएको राष्ट्रपति रनिङ सिल्ड खार्पुनाथ गाउँपालिकाले जित हाँसिल गरेको छ । उक्त गाउँपालिकाले खार्पुनाथ गाउँपालिका वडा नं ५ मा स्थापित खार्पु शिव मन्दिरमा विधिवद्धरुपमा पुजा आजा गरी सिल्डको पुजारीबाट अविसेक गरी गाउँपालिका भित्रायको हाम्रा  जानकारी प्राप्त भएको ...

प्रदेश स्तरका कार्यालयको दोमुखे चरित्र

जिल्लामा रहेका प्रदेश स्तरका कार्यालयहरुको कार्य सम्पादनमा समन्वयकारी भुमिका नभएको भन्ने जनगुनासो प्राप्त भएको छ । हुम्ला जिल्लामा रहेका प्रदेश स्तरका कार्यालयहरुले गरेका विकास निर्माण  अन्य क्रियाकलापहरुको स्थानिय तहसँग समन्वयकारी भुमीका भएन लापरबाही भयो भन्दै स्थानिय सरकारका जन प्रतिनिधीहरुले प्रमुख ...

खार्पुनाथ गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

कर्णाली प्रदेशको हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख को एक गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाको गरिएको छ ।पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गाउँपालिकामा खार्पुनाथ गाउँपालिका रहेको छ । गाउँपालिका भित्रका १५ महिना भित्रका सम्पूर्ण बालबालिकाहरूले राष्ट्रिय ...

काठको मुडा लागेर एक जना बालकको मृत्यु, २ जना पक्राउ

काठ च्यात्ने क्रममा काठको गोलिया अर्थात मुडा लागेर एक जना बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्केगाड गाउँपालिका वडा नं ८ फुचा गाउँ निवासी जोगविर बुढाका छोरा वर्ष १४ का कविन्द्र बुढा रहेका छन् । कर्णाली प्रदेश हुम्ला जिल्लाको सर्केगाड ...

आर्थिक उपार्जनका लागी धुप बनाउने सिप मुलक तालिम

१५ दिने हाते धुप सम्बन्धि सिप विकास तालिम सम्पन्न भएको छ । उक्त तालिम कर्णाली प्रदेशको हुम्ला जिल्लाको सिमकोट गाउँपालिकाले संचालन गरेको हो । समुदायका आर्थिकरुपमा विपन्न लक्षित वर्गका महिलाहरुलाई उक्त तालिम पर्दान गरिएको हो । सिमकोट गाउँपालिका अन्तरगत उधम ...

बिग्रेको ७ महिना पछि 4G  सेवा संचालनमा

कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा संचार सेवाले फट्को मार्दै गएको छ । नेपाल टेलिकमको प्रत्यक्ष निगरानीमा हुम्ला जिल्लाका ग्रामिण भेग सम्म 4G सेवा संचालनमा आएका छन् । सर्केगाड, चंखेली, खार्पुनाथ, सिमकोट र नाम्खा   लगाएतका गाउँपालिकामा 4G  सेवा संचालनमा रहेका छन् ...

जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बैशाख २२ गतेबाट

कर्णाली प्रदेशको हुम्ला जिल्लामा जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता संचालन सम्बन्धिको बैठक बसेको छ । उक्त बैठकले हुम्ला जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बैशाख २२ गते देखि २४ गते सम्म सिमकोट स्थित खेल मैदानमा संचालन गर्ने निर्णय गरेको ...

कक्षा १२ को २ परिक्षा केन्द्रमा ४ जना परिक्षार्थी अनुउपस्थि

सोमबार देखि कक्षा १२ को परीक्षा सुरु भएको छ । पहिलो दिन कोड नं ४१ रहेको अंग्रेजी विषयको परिक्षा संचालन भएको हो । सिता नमुना माध्यामिक विद्यालय खार्पुनाथ ५ छिप्रा हुम्लामा संचालन भएको साधारण र प्राविधिक धार गरी जम्मा ५४ ...

करिव २ हप्ता अवरुद भएको 4 G सेवा मर्मत पछि संचालनमा

करिव २ हप्ता अवरुद भएको 4 G सेवा संचालनमा आएको छ । संचालनमा आउनेमा कर्णाली प्रदेशको हुम्ला जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नं ६,१,२ र ३ छ्यांगी गाउँको तिखा भन्ने ठाउँको रहेको छ । उक्त ठाउँमा राखीकएको 4 ...

खार्पुनाथका २ वटा विद्यालयमा अतिरिक्त क्रियाकलाप संचालन

हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ४ र ५ मा गुड नेर्भस इन्टरनेशनल नेपाल र किडाक नेपालको संयुक्त आयोजनामा अतिरिक्त क्रियाकलाप प्रतियोगिता सम्पन्न भएको छ। लोकतन्त्र दिवसको अवसरमा विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले वक्तृत्वकला, चित्रकला र कविता प्रतियोगिता सञ्चालन गरिएको ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९