कर्णाली प्रदेशको हुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।  सात गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका मापदण्ड पूरा गरी उक्त घोषणा गरिसकेका थिए । जिल्ला खोप समन्वय समितिका संयोजक ...

छपाल लामाको अध्यक्षतामा २७ सदसिय महिला संघ सर्वसहमत चयन

छपाल लामाको अध्यक्षतामा २७ सदसिय महिला संघ सर्वसहमत चयन गरिएको छ । नेपाली काँग्रेसको भातृ संघ नेपाल महिला संघ को हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख को अध्यक्षमा लामा रहने गरी उपाध्यक्षमा आङमु लामा र शुसिला शाही, सचिवमा लक्ष्मीरुपमा खत्री र नन्दपुरी ...

नेपाल महिला संघको पहिलो प्रदेश अधिवेसन उत्घाटन सत्र सम्पन्न

नेपाली काँग्रेस भातृ संघ नेपाल महिला संघ को पहिलो प्रदेश अधिवेसन उत्घाटन सत्र सम्पन्न भएको छ ।  २ प्रदेश निर्वाचन  क्षेत्र रहेको हुम्ला  जिल्लामा नेपाली काँग्रेसको भातृ संघ महिला संघले सुक्रवार प्रदेश निर्वाचन क्षेत्र ख को पहिलो उत्घाटन सत्र कार्यक्रम ...

बजेटको व्यवस्था नहुँदा जिल्ला अस्पताल हुम्लामा औषधी अभाव

संघ तथा प्रदेश संगै स्थानिय सरकारबाट बजेटको व्यवस्था नहुँदा औषधीको अभाव देखिएको छ । औषधीको अभाव हुनेमा कर्णाली प्रदेश हुम्ला जिल्लाको जिल्ला अस्पताल रहेको छ । यस अघि संघ सरकारबाट दश लाख बजेटको व्यवस्था गरी आर्थिक वर्ष ०८१।०८२को साउन देखि ...

लेखक बसन्त रोकायाका भोट, हिमाल र यार्चा खण्ड काव्यको परिचर्चा

लेखक बसन्त रोकायाको खण्डकाव्य ‘भोट, हिमाल र यार्चा खण्ड काव्यको परिचर्चा कार्यक्रम भव्यताका साथ संचालन गरिएको छ । सोही परिचर्चाका कार्यक्रमको अध्यक्षता नेपाली लेखक संघका जिल्ला अध्यक्ष मधु वस्नेत शाहीको र प्रमुख आतिथ्य जिल्ला समन्वय सिमितिका प्रमुख शिवराज शर्माको रकेहो ...

हुम्ला प्रहरीद्धारा लागु औषध रोकथाम तथा न्यूनिकरण र साईवर अपराध” सम्बन्धि बिद्यालय कक्षा

हुम्ला जिल्लाका २ वटा विद्यालयमा लागु औषध रोकथाम तथा न्यूनिकरण र साईवर अपराध” सम्बन्धि बिद्यालय कक्षा संचालन गरिएको छ । उक्त कक्षा जिल्ला प्रहरी कार्यालय हुम्लाले अषाढ ८ गते संचालन गरेको हो । लागु औषध ओसार पसार सम्बन्धी सप्ताव्यापी दिवस ...

खार्पुनाथको १७ औं गाउँसभाबाट ४७ करोड  ६४ लाख ४ सय ९९ रुपैंया

हुम्लाजिल्लाको खार्पुनाथ गाउँपालिकाले वार्षिक नीति कार्यक्रम र बजेट ल्याएको छ । मंगलबार सम्पन्न गाउँसभाको १७ औं अधिवेशनले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि वार्षिक नीति कार्यक्रम तथा बजेट ल्याएको हो । स्थानीय तहले असार १० गते भित्र अनिवार्य नीति र ...

गुड नेवर्स इन्ट्रनेसल र एस आइ डिसीद्धारा ३ सय १० जना बालबालिकाको स्वास्थ्य परिक्षण

हुम्ला जिल्लामा, जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयहरुले स्वास्थ्यका क्षेत्रमा योगदान पुराउदै आएका छन् । बालबालिकाको मृत्यु दर घटाउन, पोषण युक्त खानपानमा ध्यान दिन र सरसफाई लाइ पहिलो प्रथामिकतामा राख्नका लागी जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयहरुले स्थानिय स्तरमा जनचेतना ...

बालश्रम तथा बालविवाह मुक्त  जिल्लाकै पहिलो खार्पुनाथ गाउँपालिका घोषणा

बालश्रम तथा बालविवाह मुक्त  जिल्लाकै पहिलो हुम्लाको खार्पुनाथ गाउँपालिका घोषणा भएको छ ।  आफ्नो विभिन्न तयारीका साथ गाउँपालिकाले बालश्रम तथा बालविवाह मुक्त गाउँपालिका   शनिवार घोषणा गरेको हो । जिल्लाका ७ वटा स्थानीय तह मध्ये खापुनाथ गाउँपालिका बालश्रम तथा बाल विवाह ...

सात जना कृषकलाई १४ वटा चौरी अनुदान

सिमकोटगाउँपालिका पशु शाखाको आर्थिक सहयोगमा १४ वटा चौरी गाइ वितरण गरिएको छ । उक्त वितरण कार्य सिमकोट गाउँपालिका वडा नं ८ का ७ जना कृषकलाइ प्रति कृषक २।२ वटाका दरले चौरी गाइ वितरण गरेको पशु शाखा प्रमुख विष्णु वुमीले बताएका ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९