नेपाल जातिय मुक्ति समाजको सातौ अधिवेसन सम्पन्न भएको छ । उक्त अधिवेसन हुम्ला जिल्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकामा सम्पन्न भएको नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष प्रकाश बहादुर शाहीले बताएका छन् । सर्केगाड गाउँपालिकाको सर्केगाड वजारमा रहेको हिर शाहीको सभाह ...
विद्यालय वन्द भएको मौका छोपी हुम्ला जिल्लाको मध्य क्षेत्रको १ विद्यालयमा चोरी भएको छ । चोरी हुनेमा सर्केगाड गाउँपालिका वडा नं ६ छ्यागी गाउँमा स्थापित पशुपति आधारभुत विद्यालय छ्यागी रहेको छ । उक्त विद्यालयमा १ महिनाको लागी जम्मा गरी राखेको ...
बन्दहुदै आएको कर्णाली करिडोरको खार्पुनाथ गाउँपालिका– १ को बोक्चेगौडा सडक चार दिनका लागि आज बुधबारबाट सञ्चालन भएको छ । बिकास निर्माण सामाग्री भित्र्याउन र सर्बसाधरण यात्रुको हितलाई ध्यानमा राखेर सडक सुचारु गरिएको हो । मंगलबारसम्म बन्द रहेको बोक्चे गौडा सडक ...
एकिकृतसामुदायिक बिकास परियोजना ब्यबस्थापन समिति गठनका लागि परियोजना लागु भएका गाँउपालिकाहरुबाट स्पोन्सर बालबालिकाहरुका अभिभावकहरुबाट छनौट भई आएका प्रतिनिधिहरुको बैठक बसेको छ । उक्त बैठकले परियोजना ब्यबस्थापन समिति गठन,,परियोजना ब्यबस्थापन समितिको पहिलो बैठक संचालन सम्बन्धमा छलफल गरि निर्णय गरिएको किर्डाक नेपाल हुम्लाका संयोजक ...
न्याय प्रशासन ऐन २०७३को व्यवस्था बमोजिम हुम्ला जिल्ला अदालतले अर्ध न्यायिक निकाय तथा समितिहरूको कामकारवाहीबारे निगरानी तथा अनुगमन कार्यलाई तिव्र पारेको छ । हुम्ला जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश शम्भु प्रसाद वराल नेतृत्वको टोलीले यस अघि प्रदेश कानुन बमोजिम स्थानीय स्तरका न्यायिक निकायहरू जिल्ला अदालतको मातहत ...
न्याय प्रशासन ऐन २०७३को व्यवस्था बमोजिम हुम्ला जिल्ला अदालतले अर्ध न्यायिक निकायहरूको कामकारवाहीबारे निगरानी तथा अनुगमन गरेको छ । न्याय प्रशासन ऐन २०७३ को दफा २१ मा जिल्ला अदालत नियमावली २०७५ को नियम ८३(क) बमोजिम हुम्ला जिल्लामा रहेको कारागार कार्यालय सिमकोटको अनुगमन गरेको हो । ...
हुम्ला जिल्ला अदालतले हुम्लाका अर्धन्यायिक निकायहरूको निगरानी तथा अनुगमन शुरु गरेको छ । न्याय प्रशासन ऐन २०७३ को व्यवस्था बमोजिम हुम्ला जिल्ला अदालतले अर्ध न्यायिक निकायहरूको कामकारवाहीबारे निगरानी तथा अनुगमन शुरु गरेको जनाइएको छ । न्याय प्रशासन ऐन २०७३ को ...
संवैधानिक व्यवस्था (धारा २१७) अनुसार देशभरका स्थानीय तहमा न्यायिक समिति गठन गरिएका छन । जनताद्वारा निर्वाचित प्रतिनिधिहरू सम्मिलित न्यायिक समितिबाट भए वा गरेका कार्यको अनुगमन गर्ने, निरीक्षण तथा आवश्यक सुझाव दिने, सल्लाह र परामर्श दिने कानुनी व्यवस्था रहेको सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले ...
नेपालमा संघियता लागु भए सँगै गाउ गाउँमा घर घरमा सिंह दरबार पुगेको स्थानियले अनुभुति गर्न थालेका छन् । केही राम्रा काम भित्र केही नराम्रा काम पनि हुन सक्छन । तर केन्द्रिकृत शासन प्राणाली भन्दा विकेन्द्रित शासन प्रणालीमा जनताको प्रत्यक्ष संलग्नता ...
हुम्ला जिल्लाको प्रदेश निर्वाचन क्षेत्र क को सर्केगाड गाउँपालिकामा २९ वटा मरेको कुखुरा बरामद गरिएको छ । उक्त बरामद प्रहरी चौकी सर्किदेउले गरेको हो । सुक्रबार विहान प्रहरी चौकी सर्किदेउ हुम्लाबाट गस्तीमा खटिएको टोलीले सर्केगाड गाउँपालिका वडा नं ४ सर्केगाड ...