चाडपर्वमा हुने कालो बजारी रोक्न सिमकोट बजार अनुगमन

कर्णाली प्रदेश हुम्ला जिल्ला सदरमुकाम सिमकोटको बजार अनुगमन तथा निरिक्षण गरिएको छ ।उक्त अनुगमन तिहार तथा छट पर्वलाइ लक्षित गरि अनुगमन गरिएको हो । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको आयोजना र जिल्ला प्रशासन कार्यालय हुम्लाको अघुवाइ सँगै उद्योग बाणिज्य ...

हुम्ला जिल्लामा भु्स्या कुकुरको विक विकी

हुम्ला जिल्लामा भु्स्या कुकुरको विक विकी वढेको छ । भुस्या कुकुरहरु खेतवारी सडकका छेउछाउ सँगै मानिस नवस्ने घर घरमा समुह बनाइ वस्दा स्थानिय वासी त्रसित भएका छन् । कुकुरहरुले मानिस तथा पशु वस्तुलाइ एक साथ समुह बनाइ झम्टने गरेको समेत ...

विपद्‌का घटनामा परिचालन हुन सक्नेगरी सुरक्षा निकाय तयारी अवस्थामा

हिमाली जिल्ला हुम्लामा विपद व्यवस्थापन समितिको बैठक वसेको छ । हिमपात तथा अविरल वर्षाले  स्थानियवासीको जनधनमा पार्न सक्ने क्षेतीलाई आकलन गर्दै उक्त बैठक बसेको हो । प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय हुम्लामा वसेको बैठकले जिल्लाका ...

३ हजार २ सय ६३ राष्ट्रिय परिचय पत्रको डाटा संकलन

१ महिनाको अवधिमा हुम्ला जिल्लामा ३ हजार २ सय ६३ जनाको राष्ट्रिय परिचय पत्रको लागी डाटा संकलन गरिएको छ ।  गाउँपालिकाको कार्यपालिकाले निर्धारण गरेको स्थानको टोल टोलमा पुगी स्थानियवासीको राष्ट्रिय परिचय पत्रको डाटा इन्ट्रि गरेको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले ...

न्युन आयश्रोत भएका घरधुरीलाई जस्तापात सहयोग

कर्णाली प्रदेश हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिकाका न्युन आयश्रोत भएका घरधुरीलाई जस्तापात सहयोग गरिएको छ । उक्त जस्तापाता  खार्पुनाथ गाउँपालिका वडा नं १ देखि ५ नं वडा सम्मका ३३ घरधुरीलाई उक्त जस्तापाता सहयोग गरिएको खार्पुनाथ गाउँपालिका वडा नं ५ का वडा ...

विशेष क्षमता भएका बालबालिकाहरुलाई सरसफाइका सामाग्री

कर्णाली प्रदेश हुम्ला जिल्लामा संविधान दिवश र राष्ट्रिय दिवश विभिन्न कार्यक्रम गरि मनाइएको छ ।पहिलो दिन अशोज ३ गते प्रभात फेरी कार्यक्रम संचालन गरी नेपालको संविधान २०७२ सम्बन्धि सर्वपछिय अन्तरक्रिया कार्यक्रम संचालन गरेको थियो । सोही दिन,दिनको ३ बजे जिल्ला ...

कर्मचारी कानून नआउदा संविधान कार्यान्वयनमा चुनौती

हुम्ला जिल्लामा संविधान दिवस तामझाम रहित ढंगले मनाइएको छ । लोकतान्त्रिक चोकबाट पेलेकाड सहित जिल्ला समन्वय समितिको सभाहलमा कोण सभामा परिणत भएको थियो । २०६४ र २०७० मा गरी दुई पटकको संविधानसभा निर्वाचनबाट छानिएका जनप्रतिनिधिबाट संविधान निर्माण भएको दशक पूरा ...

असोज १ गते सार्वजनिक बिदा दिएर सरकारले शोक दिवस मनाउने

मन्त्रिपरिषद्को बैठकले असोज १ गते शोक दिवस मनाउने भएको छ । जेनजी आन्दोलनका क्रममा साहदत प्राप्त गरेका सहिदको सम्झनामा शोक दिवस मनाउने निर्णय भएको मन्त्री परिष्द बैठकले गरेको हो ।असोज १ गते बुधबार सार्वजनिक बिदा दिएर सरकारले शोक दिवस मनाउने ...

एआई–डिजिटल गाई र भैँसी बीमा सम्बन्धी एक दिने तालिम

एआई–डिजिटल गाई र भैँसी बीमा सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ । उक्त तालिम कर्णाली प्रदेश  हुम्ला जिल्लाको सदरमुकाम सिमीकोटमा सोमबार  सम्पन्न भएको हो । यु एन डी पी नेपाल र युनाईटेड अजोड इन्स्योरेन्सको साझेदारीमा एआई–डिजिटल गाई र भैँसी बीमा ...

नेपाली काँग्रेसका वडा इकाइ सभापतिको निधन

नेपाली काँग्रेसका वडा इकाइ सभापतिको निधन भएको छ । निधन हुनेमा हुम्ला सिमकोट गाउँपालिका वडा नं ६ माथिल्लो गाउँ निवासी ऐटन रावत रहेका छन् । रावत लामो समय देखि क्यान्सर पीडित रहेका थिए।वडा इकाइ सभापति रावतको २० गते दिनको ३ ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९