अध्यक्ष सिंहद्धारा, एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक

कर्णाली प्रदेश हुम्ला जिल्लाको अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले आफ्नो एक वर्ष कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन्। उनले विज्ञप्ति प्रकाशन गरेर आफ्नो प्रगति विवरण सार्वजनिक गरेका हुन्। गत वर्ष निर्वाचित भएपछि जेठ ६ गतेसम्म एक वर्षमा गरिएका कामलाई बुँदागत ...

नेपाल ट्रेड युनियन काँग्रेस कर्णाली प्रदेशमा हुम्लाबाट दुइ जना निर्वाचित

नेपाल ट्रेड युनियन काँग्रेस कर्णाली प्रदेश कार्य समितिमा हुम्लाबाट दुइ जना निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुनेमा कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीका स्वकिय सचिव राजबहादुर रोकाया र नेपाल शिक्षक संघ हुम्लाका जिल्ला अध्यक्ष जुनराज हमाल रहेका ...

सिमकोटका ९ सय ३६ किसोरीहरुलाई आइरन तथा फोलिक एसिड

राष्ट्रिय कार्यक्रम अन्तरगत किसोरीहरुलाइ आइरन तथा फोलिक एसिड  खुवाने कार्य सुरु गरीएको छ । कर्णाली प्रदेशको सिमकोट गाउँपालिकामा आइरन तथा फोलिक एसिड  खुवाउने कार्य आइतबारबाट सुरु गरिएको सोही गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नर भण्डारीले बताएका छन् । १० देखि १९ ...

विद्यालयको निगरानीका लागी सिसि टि भि

विद्यालयमा सिसि टिभी जडान गरिएको छ । सिसि टिभी जडान हुनेमा हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नं १ लालीमा स्थापित विद्यालय मालिका माध्यामिक विद्यालय रहेको छ । विद्यालयमा चोरी हुने र कक्षामा विद्यार्थी तथा शिक्षक नियमती कक्षा संचालन भए ...

कर्णाली नदीमा वेपत्ता बुढाको दाहसंस्कार

बिहिबार कर्णाली नदीमा बेपत्ता भएका अदानचुली गाउँपालिकाका सवारी चालक छक्क बुढाको खोजि गर्दापनि नभेटिएपछि घरपरिवारले आज पुत्लो बनाएर दाहसंस्कार गरेका छन् । बिहिबार मध्यन्न १२ बजेको समयमा अदानचुलीको आरजितेबो बाटोबाट फुत्केर कर्णाली नदीमा परेका बुढाको सबैतिरबाट खोजि कार्य गर्दा पनि ...

सडक भत्किदा सवारी साधनलाई आवत जावतमा समस्या

सडक भत्किदा सवारी साधनलाई आवत जावतमा समस्या भएको छ । हिमाली जिल्ला हुम्लाको सर्केगाड गाउँपालिका वडा नं १ को खच्चा देखि पानी मुल सम्मको सडक ठाउँ ठाउँमा भत्कदा सवारी साधनलाइ आवत जावत गर्न समस्या हुनुका साथै गाडी सवार यात्रूहरुलाई समेत ...

महिलाको आयआर्जनका लागी खरायो

५ जना महिलालाई आयआर्जनका लागी खरायो उपलब्ध गरिएको छ । कर्णाली प्रदेश हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख को खार्पुनाथ गाउँपालिका वडा नं ४ का महिलाको आर्थिक उपर्जनका लागी खरायो उपलब्ध गराइएको वडा अध्यक्ष रंगमती शाहीले बताएका छन् । आर्थिक ...

सिमकोटमा, दर्ता भएका ३१ थान मध्य १८ थान मुद्दा अन्तिम किनारा

सिमकोट गाउँपालिका न्यायीक समितिमा ३१ थान मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष ०७९।८० मा ३१ वटा मुद्दा दर्ता भएको सिमकोट गाउँपालिका न्यायीक समितिका सहजकर्ता गंगा बोहराले बताएकी छन् । जम्मा दर्ता भएका मुद्दा मध्य १८ वटा मेलमिलापबाट अन्तिम किनारा ...

हुम्लामा, नागरिक सहजकर्ता प्रहरी परिचालन

जिल्ला प्रहरी कार्यालय हुम्लाले “कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरक्षित यात्रा अभियान” सुरु गरेको छ। ‘सुरक्षित कर्णाली प्रदेश विशेष अभियान’ सुरु भएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको सहकार्यमा संचालन गरिएको ...

महिला संघ जिल्ला कार्यसमितिको संयोजकमा शाह

महिला संघ जिल्ला कार्यसमिति हुम्लाको संयोजकमा शाहलाइ मनोनित गरिएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति हुम्लाको पुर्ण बैठकले शुसिला शाहलाई संयोजककफ  जिम्मा दिने निर्णय गरेको हो । नेपाली काँग्रेसको भातृ संगठन महिला संघ जिल्ला कार्य समितिको नेतृत्व गर्ने गरी निज ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९