राज शाही मंगलबार, बैशाख ११, २०८१ मा प्रकाशित

२ दिने प्राकृतिक खेति सम्बन्धि पुनर ताजकिय तालिम   संचालन भएको छ । उक्त तालिम गुडनेवर्स इन्टरनेशलन नेपालको आर्थिक सहयोग र स्नोल्याण्ड एकिकृत बिकास केन्द्र हुम्लाको सहकार्य तथा समन्वयमा संचालन भएको हो ।

हुम्ला जिल्ला भित्र एकीकृत सामुदायिक बिकास परियोजन अन्तर्गत प्रबर्द्दित सहकारी संस्था भित्र आबद्द रहेका कृषकहरुको लागी संचालन भएको गुडनेवर्स इन्टर नेस्नल नेपालका लघुवित अधिकृत रमेसबहादुर शाहीले बताएका छन् ।

जिविकोपार्जन सुधार तथा बाताबरण मैत्री तवरले तरकारी उत्पादन गरी उत्पादकत्व बढाउनको लागी दुधकुन्ड महिला विकास बहूदेश्शिय सहकारी संस्था छिप्रा,माजा ,लेख र नल्नाका  ५ जना , पन्चमुखी दुधेदह कृषि सहकारी संस्था सिमकोट तल्लो र माथिल्लो गाउँ, हिल्दुम ,बुराउँसे र स्याम्नेका ४ जना  र मस्टदेब कृषि सहकारी संस्था ठेहेका २ जना कृषकहरु गरि जम्मा ११ जना स्थानीय स्रोत व्यक्तिहरुलाई उक्त तालिम प्रर्दान गरिएको हो  ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९