कर्णाली प्रदेश हुम्ला जिल्लामा नेकपा एमालेले हुम्ली बासीका नाउँमा प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । जिल्लामा सक्रिय पत्रकार सँगै नेता कार्यकर्ताको उपस्थितका माझ एक कार्यक्रमको आयोजना गरि प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । शुशासन विकास र समृद्धि हुम्लाको आब्हान २१ ...
कर्णाली प्रदेशको हुम्ला जिल्ला अन्तरगत प्रदेश निर्वाचन क्षेत्र ख मा रहेका २ वटा मतदान केन्द्रको निरिक्षण गरिएको छ ।प्रतिनिधि सभा निर्वाचन क्षत्रे नं १ रहेको हुम्ला जिल्लाको सिमकोट गाउँपालिका वडा नं ५ मा रहेको भिमसेन आधारभुत विद्यालय र सिमकोट गाउँपालिका ...
जिल्ला प्रशासन कार्यालय हुम्लाले अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण तथा विश्वसनीय वातावरणमा सम्पन्न गराउने उद्देश्यले सुरक्षा समितिको निर्णय अनुसार हतियार बुझाउन जिल्ला प्रशासन कार्यालयले ...
नेपाली कांग्रेस हुम्लाका प्रतिनिधि सभा सदस्य उम्मेदवार जयपति रोकायाले लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएकाले आफू पवित्र भावका साथ स्वच्छ प्रतिस्पर्धामा होमिने बताएका छन्। मंगलबार आफै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदवारी दर्ता गराएका रोकाया बुधबार नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता, ...
२१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागिहुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता गराएका छन् । जसमा नेपाली काँग्रेस पार्टी हुम्लाले जयपति रोकाया, नेकपा एमालेले दलबहादुर फडेरा, नेपाली कम्युनिष्ट पार्टीले डाक्टर दिपेन्द्र रोकाया, नेकपा माओवादीले कुम्म बुढा, राष्ट्रिय स्वतन्त्र पार्टीले टासी ...
ज्ञान तथा सीप प्रदान गरी स्थानिय स्तरमा रोजगारीको अवसर प्रर्दान गर्नका लागी हुम्ला जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयहरुले जिल्लाका ७ वटै गाउँपालिकामा सिपमुलक तालिम संचालन गरिरहेका छन । यस अघि जिल्लाका स्थानिय सरकार प्रमुख, सरकारवाला र उद्योग तथा उपभोक्ता ...
सुख्खा मौसम लागे सँगै कर्णाली प्रदेशको हुम्ला जिल्लामा दैनिक काँकी न काँकी आगलागीका घटनाहरु बढ्दै गएका छन् । यस अघि बस्तीमा आगलागी हुँदा धन जन सँगै अन्नपात लुगालत्ता कपडाको समेत क्षेती भइ सकेको छ । हुम्ला जिल्लामा लामो समय देखि ...
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्ला जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र एउटा मात्रै रहेको हुम्ला जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय सदरमुकाम सिमकोटमा स्थापना गरिएको हुम्ला जिल्ला अदालतका श्रेस्तेदार ...
ज्ञान तथा सीप प्रदान गरी स्थानिय स्तरमा रोजगारीको अवसर प्रर्दानका गर्नका लागी हुम्ला जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयहरुले जिल्लाका ७ वटै गाउँपालिकामा सिपमुलक तालिम संचालन गरिरहेका छन । यस अघि जिल्लाका स्थानिय सरकार प्रमुख, सरकारवाला र उद्योग तथा उपभोक्ता ...
बिगत लामो समय देखि महिला हिंसा,घरेलु हिंसा, बालबिबाह, बहु बिबाह, बालसंरक्षण, सरसफाइका क्षेत्रमा काम गर्दै आएको हिमाली जिल्ला हुम्लाको एक गैर सरकारी संस्थाले जनप्रतिनिधि र संचारकर्मीहरुसँग सुझाव संकलन गरेको छ । सन २०२४ सकिय संगै २०२५ मा महिला बालबालिका तथा ...