हुम्ला जिल्ला भर नयाँ मतदाता संख्या ३ सय ७२ भएको निर्वाचन कार्यालय प्रमुख भिमबहादुर रोकायाले बताएका छन । यस अघि अशोज नौ गतेबाट कार्तिक ३० गते सम्म तोकिएको भए पनि ५ दिन थप गरी मंसिर ५ गते सम्म मतदाता नामवली ...
चालु आर्थिक वर्ष ८२।८३ का लागी सामाजिक विकास कार्यालय हुम्ला मार्फत कार्यान्वयन हुने योजनाहरु ४७ वटा रहेका छन् । कर्णाली प्रदेश सामाजिक विकास कार्यालय हुम्ला मार्फत कार्यान्वयन हुने ४७ वटा योजना मध्य १९ वटा ठेक्का प्रक्रिया मार्फत संचालन हुने छन् ...
हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका वडा नं ४ माजा गाउँका आगलागी पीडितलाइ राहत उपलब्ध हुन थालेको छ । सोही गाउँपालिका वडा नं ४ मा स्थापित मष्ठादेव आधारभुत विद्यालय माजाले आज बुधबार एक कार्यक्रमको आयोजना गरि १५ हजार आर्थिक सहयोग गरेको सोहि ...
हुम्ला जिल्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकाको ३ ठाउँमा टावर जडान गरेर 4G सेवा एक साथ संचालनमा आएको सर्केगाड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाले बताएका छन् । सर्केगाड गॅाउपालिका 4G सेवा :(MWDR -450 छ्यागी, MWDR-734 गॅुसा MWDR -306 जैर ) तिन ...
हिमाली जिल्ला हुम्लामा जेठासी बाली लगाउने कार्यको चटारो बढेको छ । यस अघि कार्तिके बालि भित्रायका किसान यति वेला जेठासी बाली लगाउनमाव्यस्त देखिएका हुन । कार्तिके वाली कोदो, चिनो, फापर, आलु, सिमी, चोतो र मास भित्राइ सकेपछि जेठासी बाली गहु, जौहु र उवा लगाउनमा किसान व्यस्त देखिएका ...
वेमौसमी तरकारी उत्पादनका लागी जिल्लाका २ वटा गाउँपालिकाका ३ वटा कृषि सहकारी संस्थालाई पलाष्टिकका पाल र सोलार डायर वितरण गरिएको छ । कर्णाली प्रदेशको हुम्ला जिल्लामा हिउदे मौसममा हरियो तरकारी उत्पादन नहुने भए पछि यसलाई मध्य नजर गरी जिल्लामा कृषि, ...
यति वेला जिल्ला बाहिरबाट टिमुरको बिक्रीका लागी जिल्ला सदरमुकाम सिमकोटमा एक जना मुगुका व्यापारी पुगेका छन् । करिव एक आधा कुन्टल अर्थात ५० केजी बिक्रीमा ल्याएका उनले एक चिया पिउने गिलासको एक सय रुपैंयामा बिक्री गरी रहेका छन् । हुम्ला ...
कर्णाली प्रदेशको हुम्ला जिल्लाको शिक्षामा सुधारका लागी विभिन्न निकायबाट सहयोग प्राप्त हुने कार्य भइ रहेको छ । नेपाल सरकारले कक्षा १ देखि १२ कक्षा सम्म निशुल्क शिक्षा दिने निति लिए बमोजिम अहिले सरकारी विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीलाई भर्ना शुल्क, पाठ्य ...
कर्णाली प्रदेशको हुम्ला जिल्लामा गोबरलाई इन्धनको रुपमा प्रयोग हुँदै आएको छ । हिमाली जिल्ला हुम्लाका उच्च भेगका गाउँ बस्तिका वनजंगलमा ठुला बुट्यान नहुँदा घरपालुवा पशुको गोभरबाट आगो बाल्ने इन्धनको रुपमा प्रयोग गर्ने गरेको पाइएको छ ।हुम्लाका उच्च हिमालमा बुकी घाँस ...
हुम्ला जिल्ला सदरमुकाम सिमकोटमा संचालन भएका होटल पसल सँगै उद्योग व्यवसायीको अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीको संयोजगत्वमा गरिएको अनुगमन टोलीले उत्पादन, भण्डारण तथा बिक्री वितरण स्थल र सोको वातावरणीय पक्ष ठीक भए वा नभएको, वस्तु ...