आर्थिक उपार्जनकालागी महिलालाइ खरायो

५ जना महिलालाई आयआर्जनका लागी खरायो उपलब्ध गरिएको छ । कर्णाली प्रदेश हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख को खार्पुनाथ गाउँपालिका वडा नं ५ का महिलाको आर्थिक उपर्जनका लागी खरायो उपलब्ध गराइएको वडा अध्यक्ष भरतजंग शाहीले बताएका छन् ।    ...

सर्केगाडमा, निर्माण उपभोक्ता समितिलाई अभिमुखीकरण

निर्माण उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमुखीकरण गराइएको छ । उक्त अभिमुखी करण हुम्ला जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा गराइएको हो । निर्माण उपभोक्ता समितिले, आयोजनाहरु सँचालन गर्दा के कसरी गुणस्तरी ढंगले संचालन गर्ने, काम सुरु हुनु भन्दा पहिला के कति ...

समुदायको विकाशमा, अहम भुमिका निर्वाह गरेको भन्दै पुर्व मुख्य मन्त्री शाहीलाई सम्मान

स्थलगत अनुगमन, धन्यवाद ज्ञापन तथा साउण्ड सिस्टम हस्तान्त्रण कार्यक्रम संचालन भएको छ । कर्णाली प्रदेशको हुम्ला जिल्लाको जिल्ला सदरमुकाम सिमकोट गाउँपालिका वडा नं ४ मा उक्त कार्यक्रम संचालन भएको हो । सिमकोट गाउँपालिका वडा नं ४ को बुराउसे गाउँ देखि ...

पुर्व मुख्य मन्त्री शाही द्धारा विकासे आयोजनाको अनुगमन

हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिका वडा नं ५ र ६ का आयोजनाहरुको अनुगमन गरिएको छ । कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीको नेतृत्वमा ति योजनाहरुको अनुगमन गरिएको रेडियो कैलासका निर्देश जनक शाहीले बताएका छन् । संघ प्रदेश र ...

वेरोजगारलाई रोजगार बनाउन उद्यमशिलता तथा वितिय साक्षरता

७ दिने उद्यमशिलता तथा वितिय साक्षरता तालिम हुम्ला जिल्लामा सुरु भएको छ ।    तालिम सिमकोट गाउँपालिकामा भएको हो । सिमकोट गाउँपालिका भित्रका वेरोजगार युवाहरुलाइ रोजगार सम्वन्धीको तालिम उपल्बध गराइ वेरोजगारीको संख्या निउनीकरण गर्नका लागी उक्त तालिम संचालन भएको सिमकोट ...

५ जना बालबालिका बोडिङ स्कलमा पढाउदै वडा अध्यक्ष

वडा अध्यक्षद्धारा ५ जना बालबालिकालाई पठन पाठनमा सहयोग गरिएको छ । स्थानिय तह निर्वाचन २०७९ मा निर्वाचित वडा अध्यक्षले हाल सिमकोट गाउँपालिका वडा नं ५ का ५ जना निम्न आर्थिक अवस्था भएका बालबालिकालाइ पठन पाठनमा सहयोग गर्दै आएको सिमकोट गाउँपालिका ...

बैशाख ३० गते हुम्ला, पुर्ण खोप जिल्ला घोषणा हुँदै

कर्णाली प्रदेशका १० जिल्ला मध्यको हुम्ला जिल्लालाई पुर्ण खोप युक्त जिल्ला घोषणा गरिने भएको छ । प्रदेश पुर्ण खोप समन्वय समितिबाट अनुमति प्राप्त हुने वितिकै घोषणा गरिने भएको हो । जिल्ला पुर्ण खोप समन्वय समितिका संयोजक जिल्ला समन्वय समितिका सदस्य ...

वडा भवन निर्माणका लागी उपभोक्ता समिति गठन

नेपाल सरकारले तिन तहको सरकार निर्माण भए सँगै गाउँ गाउँमा शिक्षा स्वास्थ्य रोजगारका बाटाहरु खुलेका छन् । स्थानिय सरकार वने सँगै गाउँ गाउँमा रोजगारी सृजना भएका छन् । त्यसै जनताको नजिकको सरकार स्थानिय तहमा गाउँपालिका भवन वडा पालिका भवन निर्माण ...

सिमकोट गाउँपालिका  पूर्ण खोप सुनिश्चित गाउँपालिका

हुम्ला जिल्लाको सदरमुकाम सिमकोट गाउँपालिका सोमबारबाट  पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित भएको छ। सिमकोट गाउँपालिका वडा नं ५मा रहेको मानसरोवर बहुमुखि क्याम्पसमा एक कार्यक्रम आयोजना गरी सो घोषणा गरिएको हो। त्यसै गरी साक्षर गाउँपालिका पनि घोषणा गरिएको छ ।   ...

पुर्व मुख्य मन्त्री शाही द्धारा विकाशे आयोजनाको अनुगमन

कर्णाली प्रदेश हुम्ला जिल्लाको निर्वाचन क्षेत्र ख मा निर्माण धिन र निमार्ण कार्य सम्पन्न भएका आयोजनाहरुको अनुगमन गरिएको छ । अनुगमन कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री एव नेपाली काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिका सदस्य जीवनबहादुर शाही नेतृत्वको टोलीले आइतबार अनुगमन ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९