राज शाही सोमबार, कार्तिक २०, २०८० मा प्रकाशित

जाजरकोट केन्द्रविन्दु बनाइ कार्तिक सत्र गते गएको भुकम्पको राहतका लागी हुम्ला जिल्लाका स्थानिय सरकारले पनि सहयोग गर्न थालेका छन् । जाजरकोट र रुकुम पश्चिम जिल्लामा गएको भुकम्पमा परि १ सय ५७ जनाले ज्यान गुमाएका छन् । २ सय भन्दा वढी घाइतेको उपचार भइ रहेको छ । भुकम्प प्रभावितको राहत उदारका लागी हुम्ला जिल्ला सिमकोट गाउँपालिका कार्यपालिकाको वैठक वसी २ लाख रुपैंया सहयोग गर्ने निर्णय गरेको सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले बताएका छन् ।

त्यसै गरी उक्त गाउँपालिकाले भुकम्पमा परि सक्त घाइतेको सिघ्रा स्वास्थ्य लाभको कामना सँगै मृतकको चिरसान्तीको कामना गर्दै सोकाकुल परिवार जन प्रति इश्वरले धैरे धारण गर्ने शक्ति प्रर्धान गरुन भनि हार्दिक सम्वेदना समेत प्रकट गरेको छ । यो दुखत घडीमा संघ, प्रदेश, स्थानिय सरकार र सरकारी तथा गैरसरकारी संघ संस्था राजनितिक दल, नागरीक समाज, राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रलाई आर्थिक, भौतिक सँगै मानविय सहयोगको लागी समेत अपिल गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९