नेपाल विद्यार्थी संघ हुम्ला काठमाण्डौ सम्पर्क समिति द्धारा एस इइका विद्यार्थीहरुलाई बधाइ तथा सम्मान कार्यक्रम संचालन गरिएको छ । उक्त कार्यक्रम साउन १० गते नेपाल प्रज्ञा प्रतिष्ठिन, कमलादीमा नेपाल विद्यार्थी संघ हुम्ला काठमाडौ सम्पर्क समिती द्वारा आयोजना गरिएको हो । सतल ...
सिर्जनाको सम्मान प्रतिभा पहिचान अन्तरगत सातौ संकरण २०८२ सम्पन्न भएको छ । उक्त संस्करण वालमन्दिर स्टारका लागी संचालन भएको थियो । २०८२ सालमा ४ पटक संचालन भएको उक्त संस्करणको पहिलो पटकको संस्करणमा ५७ जनाले सहभागिता जनाएका थियो । दोश्रो संस्करणमा ...
कर्णाली प्रदेश हुम्ला जिल्ला चंखेली गाउँपालिकाको लोती कर्णालीनदी माथी निर्माण भएको बेलिब्रीजको कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीले उत्घाटन गरेका छन् । सोही गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीको अध्यक्षता र कर्णाली प्रदेश पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीको प्रमुख आतिथ्य रहेको ...
६ वर्ष देखि छाउ गोठमा वस्दै आएका धनविरे कामीलाई कुष्ट रोग नभएको जिल्ला स्वस्थ्य सेवा कार्यालय हुम्लाले ठहर गरेको छ । कर्णाली प्रदेश हुम्ला जिल्लाको सिमकोट गाउँपालिका वडा नं ८ याँङगु गाउँ निवासी कामीलाई हुम्ला जिल्ला स्वास्थ्य सेवा कार्यालयका डाक्टर ...
९ जना विरामीलाई हलिक्स सँगै फलफुल र कारागारका कैदीहरुलाई कम्मल वितरण गरिएको छ ।उक्त वितरण कार्य नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन हुम्लाले गरेको हो । कर्णाली प्रदेश हुम्ला जिल्लाको,जिल्ला अस्पतालमा रहेका ९ जना विरामीलाई हलिक्स सँगै फलफुल कर्मचारी ...
हिमाली जिल्ला हुम्लाका कृषकहरुलाइ कृषि सामाग्री वितरण गरिएको छ । उक्त सामाग्री कर्णाली प्रदेश हुम्ला जिल्ला निर्वाचन क्षेत्र क को सर्केगाड गाउँपालिकाका कर्णाली दोभान कृषि सहकारी संस्थाका सदस्यहरुलाई वितरण गरिएको स्नोल्याण्ड एकिकृत विकास केन्द्रका एस आइ डिसीका कृषि प्राविधिक जंगबहादुर ...
हिमाली जिल्ला हुम्लामा विद्यालय व्यवस्थापन समिति गठन गर्ने कार्यले तिव्रता पाएको छ ।कर्णाली प्रदेश हुम्ला जिल्लाको प्रदेश निर्वाचन क्षेत्र ख को खार्पुनाथ गाउँपालिका वडा नं ४ छिप्रामा स्थापित सिता नमुना माध्यामिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । सर्वसहमत ...
नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालय हुम्लाको आयोजनामा जिल्ला सम्मेलन हुने भएको छ । नेपाली काँग्रेसका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य जिवनबहादुर शाही हिमाली जिल्ला हुम्ला पुगे सँगै उक्त सम्मेलनको आयोजना गरिएको हो । जनताका आवाज, लोकतन्त्रका पहरेदार,नेपाली कांग्रेसको गौरवशाली यात्रालाई ...
कर्णाली प्रदेश पुर्व मुख्य मन्त्री जिवनबहादुर शाही हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट आइपुगेका छन् । संघिय मन्त्री समेत रही सकेका शाही गत साउन ६ गते हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नं ४ छिप्रा सम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट हेलिकप्टरमा आइपुगेका ...
एम्वुलेन्स दुर्घटना भइ घाइते भएका व्यक्तिको उपचारका लागी ३ लाख १८ हजार ४ सय ३१ रुपैंया आर्थिक संकलन भएको छ । कर्णाली प्रदेश हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिकाका वडा ५ का वडा अध्यक्ष भरत जंग शाहीको पहलमा आफ्ना आफन्त, साथी, भाइ ...