हुम्ला जिल्लामा आन्तरिक विशेष अभियान २०८० भव्यरुपले संचालन भएको छ । जिल्लाका ७ वटा गाउँपालिका र ४४ वटै वडाका नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुको उपस्थित रहेको थियो । नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको साउन २ गते देखि १० गते सम्म चलेको ...
नेपाली कांग्रेसले पार्टीको संगठन परिचालन र सुदृढीकरणका लागि हुम्ला जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । यस अघि बसेको केन्द्रीय कार्यसमिति बैठकको निर्णय बमोजिम केन्द्रीय कार्यालयले साउन २० देखि ३० गतेसम्म संचालन हुने अभियानका लागि पार्टीका केन्द्रीय नेताहरुलाई जिल्ला-जिल्लामा खटाएको हो । प्रतिनिधिसभा ...
आइरन तथा फोलिक एसिड वितरण गरिने भएको छ । १० वर्ष देखि १९ वर्ष सम्मका किसोरीहरुलाई साउन २५ गते आइरन तथा फोलिक एसिड वितरण गरिने भएको लौठी स्वास्थ्य चौकी कालिकाले जनाएको छ । उक्त वितरण कार्य कर्णाली प्रदेश हुम्ला जिल्ला ...
हिमाली जिल्ला हुम्लामा निर्वाचन आयोगद्धारा मान्यता प्राप्त राजनितिक दलका भातृ तथा शुभेछुक संस्थाहरु विस्तार हुने क्रम वढी रहेको छ । भातृ संगठनहरु गाउँमा विस्तार गरेसँगै यीनका संगठनिक गतिविधिहरु हुम्ला जिल्लाका गाउँ गाउँ र विद्यालयहरुमा संचालन हुने गरेका छन् । यसै ...
पत्रकारीता क्षेत्रको विकासका लागी राजनितिक दलको भुमिका विषयक विचार गोष्ठी संचालन भएको छ । कर्णाली प्रदेशको हुम्ला जिल्लामा साउन ८ गते सर्वसहमतले नयाँ कार्य समिति चयन भए संगै नेपाल प्रेश युनियनले हुम्लाको पत्रकारीताको विकासका लागी राजनितिक दलको भुमिका विषयक पहिलो ...
जिल्ला प्रशासन कार्यालय हुम्ला मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र पेश गरीएको छ । ज्ञापन पत्र नेपाल पारा भेटरिनरि ऐण्ड लाईभष्टक एसोसियन जिल्ला कार्य समिति हुम्लाले पेश गरेको हो । हुम्ला जिल्लामा पशुहरुमा फैलिएको माहामारि लम्पि स्किन रोग नियन्त्रणको लागी उक्त ...
कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा सर्वदलिय संयन्त्रको बैठक वसेको छ । नेपाली काँग्रेसका कार्यवाहक सभापति कैलास भण्डारीको अध्यक्षतामा वसेको सर्वदलिय संयनत्र बैठकले तिन वटा नियर्णय गरेको छ । सर्वदलिय संयन्त्र हुम्लाले साउन ७ गते संचालन गरेको पत्रकार सम्मेलन मार्फत अवधारणा ...
कर्णाली करिडोर अन्तरगत पैदल यात्रका लागी लगाइएका २ वटा काठे साँघु वगाउदा बटुवालाइ आवत जावतमा समस्या भएको छ । कर्णाली प्रदेश हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका वडा नं २ रिपगाड र लिप्ने खोलामा लगाइएको काठे साँघु अविरल वर्षाले खोलामा पानीको ...
विद्यालयमा छात्रालाई नियमितता गर्नका लागी भित्री वस्त्र वितरण गरिएको छ । वालमन्दिर माध्यामिक विद्यालय सिमकोट हुम्लाले एक कार्यक्रमको आयोजना गरि छात्राहरुका लागी भित्री वस्त्र वितरण गरेको जानकारी प्राप्त भएको छ । छाउ भएका वेला विद्यालयमा छात्राको उपस्थितको संख्या वृद्धी गर्नका ...
१२ जना कृषकलाई आर्थिक उपार्जनका लागी बाख्रा उपलब्ध गरिएको छ । कर्णाली प्रदेश हुम्ला जिल्ला सिमकोट गाउँपालिका वडा नं १ र २ का निउन आयश्रोत भएका कृषकलाई प्रति कृषक ८ वटाको दरले बाख्रा वितरण गरिएको हो । सिमकोट गाउँपालिका पशु ...